
एकआपसको १८औं वार्षिक साधारण सभामा बिद्यार्थी देखि ज्येष्ठ नागरिक सम्मलाई सम्मान
- कार्तिक २७, २०७९ मा प्रकाशित
इटहरी । सुनसरीको इटहरीस्थित एकआपस बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेडले शनीबार १८औं वार्षिक साधारण सभा सम्मन्न गरेको छ ।
संस्थाका अध्यक्ष मन बहादुर विक (दिनेश)को अध्यक्षता तथा सोही संस्थाका पुर्व अध्यक्ष ज्ञानप्रसाद पौडेलको प्रमुख आतिथ्यमा १८औं बार्षिक साधारणसभा सम्पन्न भएको हो ।
वार्षिक साधारण सभामा अध्यक्ष विकले प्रस्तुत गरेको अध्यक्षको प्रतिवेदनमा यस वर्ष विगतको तुलनामा ३६प्रतिसतले खुद मुनाफामा आर्जन गर्न सफल भएको उल्लेख गरिएको छ । सो प्रतिवेदनमा संस्थाको खुद मुनाफामा ११लाख ९०हजार ५२ रुपैया पुगेको जनाइएको छ । त्यसै गरी संस्थाको शेयर पूँजि एक करोड ५६लाख ९ हजार ८ सय रुपैया पुगेको समेत अध्यक्षले विकले जानकारी गराए ।
कार्यक्रममा आर्थिक प्रतिवेदन पनि प्रस्तुत गरिएयो भने एसईई र स्नातक तहमा ए ग्रेड अंक ल्याई उत्तिर्ण हुने शेयर सदस्यका सन्ततीहरुलाई सम्मान गरियो । त्यसै गरी शेयर सदस्यका परिवारका ८० वर्ष पुरा गरेका जेष्ठ सदस्यहरुलाई समेत सम्मान गरियो ।
वार्षिक साधारण सभामा संस्थाका पुर्व अध्यक्ष केशवकुमार विष्ट , चन्द्रप्रसाद भट्टराई लगायतका अतिथीहरुको सहभागिता रहेको थियो ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ५, २०८२ऐतिहासिकस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ पर्यटकको पर्खाइमा
-
ताजा जेष्ठ ५, २०८२साहसिक यात्राका लागि कञ्चनजंघा हिमाल पर्यटकको रोजाइमा
-
ताजा जेष्ठ ५, २०८२तीनकुने घटनाबारे अनुसन्धान सकियाे, केही दिनमै रिपोर्ट सार्वजनिक गर्छौ : आयोग
-
ताजा जेष्ठ ५, २०८२मधेशका पूर्व अर्थमन्त्री यादव र बागमतीका मेयर थापाविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा
-
ताजा जेष्ठ ५, २०८२पोखरा उच्च अदालतको आदेश : रविविरुद्धको मुुद्दामा प्रमाण झिकाउनूू
Comments