
उम्मेद्वारी दर्ता गराउदै सञ्चारमन्त्री कार्किले भने – सुनसरी ४ लाइ बिकाशबाट टाढा राखेकाे छुइन ,जित निश्चित छ !
- आश्विन २४, २०७९ मा प्रकाशित
इटहरी । आसन्न मंसीर ४ गते हुने प्रदेश तथा प्रतीनीधी सभा नीर्वाचनका लागी नेपाल सरकारका प्रवक्ता एवम् सञ्चार तथा सुचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले सुनसरी क्षेत्र नम्बर ४बाट नेपाली काङग्रेसको तर्फबाट प्रतीनीधी सभा तर्फ उमेरदवारी दर्ता गराएका छन ।
आइतवार सुनसरीकाे इनरूवास्थित निर्वाचन अधीकृतको कार्यलयमा पुगेर उनले मनोनयन दर्ता गराएका हुन । सोही अवसरमा सञ्चारकमीहरुसँग कुरा गर्दै उनले निश्पक्ष,धाधलीरहीत एवम विश्वसनीय तवरले नीर्वाचन सम्पन्न गरेर लोकतन्त्रलाइ पुष्टी गर्ने,देशभर बेरोजगार र गरीबीलाइ अन्त्य गर्ने गरी अगाडी बढ्नुपर्ने बताएका छन ।
उनले यो सरकार संवीधानको रक्षा गर्न,लोकतन्त्रको रक्षा गर्न र देशमा कानुनी सासन र सुसासनको प्रत्याभुती गराएर संवीधान र लोकतन्त्रको रक्षा गर्ने जस्ता महत्वपुर्ण कार्य गरको बताएका छन ।
उनले सुनसरी क्षेत्र नम्बर ४ मा बिकासका सम्वाहकको मुल प्रवाह गर्न आफुले कुनै कसर नछोडेको दावी गरे । उनले आगामी दीनमा सुनसरी क्षेत्र नम्बर ४ का बासीन्दाको वृद्धीबीकासमा आफु कटीबद्ध भएर लाग्ने जानकारी दिए ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ५, २०८२ऐतिहासिकस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ पर्यटकको पर्खाइमा
-
ताजा जेष्ठ ५, २०८२साहसिक यात्राका लागि कञ्चनजंघा हिमाल पर्यटकको रोजाइमा
-
ताजा जेष्ठ ५, २०८२तीनकुने घटनाबारे अनुसन्धान सकियाे, केही दिनमै रिपोर्ट सार्वजनिक गर्छौ : आयोग
-
ताजा जेष्ठ ५, २०८२मधेशका पूर्व अर्थमन्त्री यादव र बागमतीका मेयर थापाविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा
-
ताजा जेष्ठ ५, २०८२पोखरा उच्च अदालतको आदेश : रविविरुद्धको मुुद्दामा प्रमाण झिकाउनूू
Comments