
उच्च अदालत विराटनगरको गेट अगाडि खुकुरी प्रहार गर्ने पक्राउ
- असार ९, २०७९ मा प्रकाशित
बिराटनगर । उच्च अदालत विराटनगरको गेट अगाडि खुकुरी प्रहार गरी घाइते बनाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी०ले भक्तपुर मध्यपुर ठिमी नगरपालिका९९ का ४६ वर्षीय रमेश राजबाहकलाई पक्राउ गरेको प्रहरी उपरीक्षक कमल थापाले जानकारी दिए।
प्रहरीले उनलाई बुधबार भक्तपुरबाट पक्राउ गरेको हो।गत वर्ष असोज १० गते दिउँसो विराटनगर महानगरपालिका ७ स्थित उच्च अदालत विराटनगरको गेट अगाडि कमलसिंह लामा भन्ने व्यक्तिमाथि खुकुरी प्रहार भएको थियो।खुकुरी प्रहारबाट उनी घाइते बनेका थिए।
यस घटनामा संलग्न रहेको आरोपित व्यक्तिलाई पक्राउ गरिदिन भन्दै मोरङ जिल्ला प्रहरी कार्यालयले अनुरोध गरेको थियो।त्यसपछि ब्युरोबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो। उनलाई थप अनुसन्धानको लागि बुधबार नै मोरङ पठाइएको प्रहरीले जनाएको छ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ५, २०८२ऐतिहासिकस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ पर्यटकको पर्खाइमा
-
ताजा जेष्ठ ५, २०८२साहसिक यात्राका लागि कञ्चनजंघा हिमाल पर्यटकको रोजाइमा
-
ताजा जेष्ठ ५, २०८२तीनकुने घटनाबारे अनुसन्धान सकियाे, केही दिनमै रिपोर्ट सार्वजनिक गर्छौ : आयोग
-
ताजा जेष्ठ ५, २०८२मधेशका पूर्व अर्थमन्त्री यादव र बागमतीका मेयर थापाविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा
-
ताजा जेष्ठ ५, २०८२पोखरा उच्च अदालतको आदेश : रविविरुद्धको मुुद्दामा प्रमाण झिकाउनूू
Comments