
इलाममा चोरीका १४ मोटरसाइकल बरामद
- फाल्गुन ११, २०७९ मा प्रकाशित
इलाम । प्रहरीले चलाएको विशेष अभियान अन्तर्गत इलाममा चोरीका मोटरसाइकलसहित केहि व्यक्ति पक्राउ परेका छन् ।प्रहरीले पुस र माघ महिनामा चोरी भएका १४ वटा मोटरसाइकल र चोरीमा संलग्न भएको आशंकामा केहीलाई पक्राउ गरेको छ ।
प्रहरी चौकीमार्फत जाँच कडाइ गर्दै मोटरसाइकल नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी उपरीक्षक दिलिप घिमिरेले बताए । जिल्लाका ग्रामीण क्षेत्रमा पनि मोटरसाइकल चोरीका घटना हुन थालेपछि प्रहरीले सक्रियता बढाएको हो । प्रहरीले चोरीमा संलग्न ५ जनालाई पक्राउ गरी कारबाही अघि बढाएको जनाएको छ ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २९, २०८२रामधुनीमा राम सिता सहितकाे निम कोरोलि बाबा मन्दिर तथा धर्मशाला निर्माण सुरू
-
ताजा बैशाख २९, २०८२आज वैशाख शुक्ल पूर्णिमा : चण्डी पूर्णिमा, उँभौली पर्व मनाईँदै
-
ताजा बैशाख २९, २०८२बुद्ध जयन्तीको कार्यक्रममा सहभागी हुन लुम्बिनी पुगे प्रधानमन्त्री
-
ताजा बैशाख २९, २०८२झापाका रैथाने जङ्गली हात्तीको पहिचान र नामकरण
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
Comments