
इतिहासमै पहिलाे पटक एसिया कप खेल्दै नेपाल, शीर्ष स्थानको पाकिस्तानसँग भिड्दै
- भाद्र १३, २०८० मा प्रकाशित

इटहरी । नेपाल आज (बुधबार) पहिलोपटक एसियाको सबैभन्दा ठूलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता एसिया कप खेल्दै छ। पाकिस्तानस्थित मुलतान क्रिकेट स्टेडियममा हुने एसिया कपको उद्घाटन खेलमा नेपाल ओडीआई वरीयताको शीर्ष स्थानमा रहेको पाकिस्तानसँग भिड्ने भएको हो।
नेपालको क्रिकेट इतिहासमा नेपाली टोली पहिलोपटक ओडीआई वरीयताको शीर्ष टोली पाकिस्तानसँग प्रतिस्पर्धा गर्न लागेको हो।नेपाल भने ओडीआई वरीयताको १५ औँ स्थानमा छ।नेपाल-पाकिस्तानको खेल नेपाली समयानुसार दिउँसो सवा ३ बजे सुरु हुनेछ।
त्यसो त नेपाल एसिया कपमा छनोट भएको भने यो दोस्रोपटक हो।नेपाल सन् २००२ मा पनि एसिया कपका लागि छनोट भएको थियो। तर त्यस बेला भारत र पाकिस्तानबीच कारगिलमा युद्ध भइरहेको थियो।जसका कारण भारतले पाकिस्तानसँग खेल्न अस्वीकार गरेपछि नेपाल एसिया कप खेल्नबाट वञ्चित भएको थियो।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २९, २०८२रामधुनीमा राम सिता सहितकाे निम कोरोलि बाबा मन्दिर तथा धर्मशाला निर्माण सुरू
-
ताजा बैशाख २९, २०८२आज वैशाख शुक्ल पूर्णिमा : चण्डी पूर्णिमा, उँभौली पर्व मनाईँदै
-
ताजा बैशाख २९, २०८२बुद्ध जयन्तीको कार्यक्रममा सहभागी हुन लुम्बिनी पुगे प्रधानमन्त्री
-
ताजा बैशाख २९, २०८२झापाका रैथाने जङ्गली हात्तीको पहिचान र नामकरण
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
Comments