
इटहरी ३ मा एमालेका उमेश सुवेदीको प्यानल विजयी
- जेष्ठ ४, २०७९ मा प्रकाशित
इटहरी: इटहरी उपमहानगरपालिका ३ मा नेकपा एमालेका उमेश सुवेदीको प्यानलले जित निकालेको छ ।
सुवेदी नौ सय ६८ मतका साथ वडाध्यक्ष निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार तुला लिम्बूले आठ सय ६१ मतको सम्मानजनक हार व्यहोरे । निवर्तमान वडाध्यक्ष बालकृष्ण विष्ट ७३६ भोट ल्याएर तेस्रो बने ।
यस्तै खुल्ला वडा सदस्यमा एमालेका टिकाराम तामाङ ११४९ मत र एमालेकै दीपेन्द्र लिम्बू ११८१ मतका साथ निर्वाचित भए । महिला सदस्यमा पनि एमालेकै पवित्रा कोइराला १२०० र दलित महिला सदस्यमा मिना रसाइली ११८३ मत ल्याएर विजयी भएका छन् ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ५, २०८२ऐतिहासिकस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ पर्यटकको पर्खाइमा
-
ताजा जेष्ठ ५, २०८२साहसिक यात्राका लागि कञ्चनजंघा हिमाल पर्यटकको रोजाइमा
-
ताजा जेष्ठ ५, २०८२तीनकुने घटनाबारे अनुसन्धान सकियाे, केही दिनमै रिपोर्ट सार्वजनिक गर्छौ : आयोग
-
ताजा जेष्ठ ५, २०८२मधेशका पूर्व अर्थमन्त्री यादव र बागमतीका मेयर थापाविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा
-
ताजा जेष्ठ ५, २०८२पोखरा उच्च अदालतको आदेश : रविविरुद्धको मुुद्दामा प्रमाण झिकाउनूू
Comments