
इटहरी २० का सबै जनप्रतिनिधि कांग्रेसबाट निर्वाचित
- जेष्ठ २, २०७९ मा प्रकाशित
इटहरीः इटहरी उपमहानगरपालिका वडा नं. २० मा नेपाली कांग्रेसले सबै पदमा जित निकालेको छ ।
सो वडाको वडाध्यक्षमा कांग्रेसका मणिराम श्रेष्ठ २,४०६ मत प्राप्त गरी विजयी भएको निर्वाचन कार्यालय इटहरीले जनाएको छ । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका राजकुमार राईले १,५५८ मत प्राप्त गरे ।
यस्तै, महिला सदस्यमा धर्मा गिरीले २,१२६ मत प्राप्त गर्दै विजयी भएकी छन् । यस्तै, दलित महिला सदस्यमा कुमारी बिकले २,२४१ मत प्राप्त गरेकी छन् ।
उता, खुल्ला सदस्यमा तनुज गुरुङ (सुरेश) ले १,९२८ मत प्राप्त गर्दै विजयी भएका छन् भने खुल्ला सदस्यमा बहादुर तामाङले २,१६८ मत प्राप्त गर्दै विजयी भएका छन् ।
नेकपा एमालेबाट महिला सदस्य कल्पना खड्का चौहाले १,७७१ मत प्राप्त गरिन् । यस्तै, दलित महिला सदस्यमा खड्कुमारी बिकले १,७२५ मत प्राप्त गरिन् ।
खुल्ला सदस्यमा रवीन्द्र भट्टराईले १,७५५ मत प्राप्त गरे भने खुल्ला सदस्य शान्तिबहादुर घिमिरेले १,६०४ मत प्राप्त गरी जित सुरक्षित गरे ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ५, २०८२ऐतिहासिकस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ पर्यटकको पर्खाइमा
-
ताजा जेष्ठ ५, २०८२साहसिक यात्राका लागि कञ्चनजंघा हिमाल पर्यटकको रोजाइमा
-
ताजा जेष्ठ ५, २०८२तीनकुने घटनाबारे अनुसन्धान सकियाे, केही दिनमै रिपोर्ट सार्वजनिक गर्छौ : आयोग
-
ताजा जेष्ठ ५, २०८२मधेशका पूर्व अर्थमन्त्री यादव र बागमतीका मेयर थापाविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा
-
ताजा जेष्ठ ५, २०८२पोखरा उच्च अदालतको आदेश : रविविरुद्धको मुुद्दामा प्रमाण झिकाउनूू
Comments