
इटहरी १ मा नेपाली कांग्रेसका कैलाश कार्की विजयी
- जेष्ठ २, २०७९ मा प्रकाशित
इटहरीः इटहरी उपमहानगरपालिका वडा नं. १ मा नेपाली कांग्रेसका रतन कार्की (कैलाश) विजयी भएका छन् ।
कार्कीले १,७४७ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी विजय राईले ९३५ मत प्राप्त गरे ।
यस्तै, महिला सदस्यमा नेपाली कांग्रेसकी कुमद चौधरीले १,५९३ मत प्राप्त गरिन् । दलित महिला सदस्यमा कांग्रेसकै विष्णुमाया बिकले १,५४४ मत प्राप्त गर्दैै विजयी भइन् ।
यस्तै, खुल्ला सदस्यमा (१ चिह्न) मा कांग्रेसकै हरिहर चौधरीले १,४६७ मत प्राप्त गरेका छन् भने खुल्ला सदस्य (२ चिह्न) मा नेकपा एमालेका बेघबिक्रम घिमिरेले ९७२ मत प्राप्त गर्दै विजयी भएका छन् ।
महिला सदस्यमा नेकपा एमालेकी लक्ष्मी चौधरीले १,१६० मत प्राप्त गरिन् । यस्तै, दलित महिला सदस्यमा १,०२६ मत प्राप्त गरिन् भने खुल्ला सदस्य (१ चिह्न) मा ज्ञानेन्द्र गौतमले १,०१५ मत प्राप्त गरे ।
उता, गठबन्धनबाट नेकपा माओबादी केन्द्रका जीवनाथ धमलाले भने ६२१ मत प्राप्त गरेका छन् ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ १, २०८२मोरङमा हाइटेन्सन लाइनबाट वैवाहिक स्थलमा करेन्ट प्रवाह हुँदा २ महिलाको मृत्यु, १ घाइते
-
ताजा जेष्ठ १, २०८२दयाहाङ भन्छन्- ‘महाभोज’ सहकारी पीडित जनताको कथा हो
-
ताजा जेष्ठ १, २०८२‘विश्वकै गरिब राष्ट्रपति’ होसे मुहिकाको निधन
-
ताजा जेष्ठ १, २०८२काठमाडौं बागबजारमा बलात्कारपछि युवतीको हत्या आरोपमा भूपू सैनिक पक्राउ
-
ताजा जेष्ठ १, २०८२रविको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश सुवेदी र मुसलमानको इजलासमा
Comments