
इटहरी १८ मा नेकपा एमालेको प्यानल विजयी
- जेष्ठ ४, २०७९ मा प्रकाशित
इटहरी: इटहरी उपमहानगरपालिका वडा नं. १८ मा नेकपा एमालेका रामकुमार चौधरीको प्यानलले जित निकालेको छ ।
चौधरी एक हजार एक सय ६६ मत प्राप्त गरी वडाध्यक्ष चयन हुँदा उनका निकटतम प्रतिद्वन्द्वी बाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका राजदेव चौधरीले सात सय १६ मत पाए । यस्तै, महिला सदस्यमा जस्मिन चौधरीले १,१९८ मत प्राप्त गर्दै विजयी भइन् ।
दलित महिला सदस्यमा रिंकु मोचीले १,१८६ मत प्राप्त गरिन् । खुल्ला सदस्यमा संगीतकुमार बस्नेतले १,१४४ मत प्राप्त गरेभने अम्बास मियाँले १,१३० मत प्राप्त गर्दैै विजयी भए ।
महिला सदस्यमा नेपाली कांग्रेसकी सर्वदा अधिकारी खत्रीले ७५५ मत प्राप्त गरिन् । यस्तै, पदमकुमारी विश्वकर्माले ७७५ मत प्राप्त गरिन् ।
खुल्ला सदस्यमा सरिलाल चौधरीले ८०२ मत प्राप्त गर्दा खुल्ला सदस्यमै माओबादी केन्द्रका हेमन्त राईले ६८५ मत प्राप्त गरे ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ५, २०८२ऐतिहासिकस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ पर्यटकको पर्खाइमा
-
ताजा जेष्ठ ५, २०८२साहसिक यात्राका लागि कञ्चनजंघा हिमाल पर्यटकको रोजाइमा
-
ताजा जेष्ठ ५, २०८२तीनकुने घटनाबारे अनुसन्धान सकियाे, केही दिनमै रिपोर्ट सार्वजनिक गर्छौ : आयोग
-
ताजा जेष्ठ ५, २०८२मधेशका पूर्व अर्थमन्त्री यादव र बागमतीका मेयर थापाविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा
-
ताजा जेष्ठ ५, २०८२पोखरा उच्च अदालतको आदेश : रविविरुद्धको मुुद्दामा प्रमाण झिकाउनूू
Comments