
एक्सनमा निस्किए इटहरी ६ का वडाध्यक्ष दिवश पाेख्रेल : लत्रेकाे तार हटाउने देखि सिसी क्यामारा जडान सम्म
- पुष १८, २०७९ मा प्रकाशित
इटहरी । बिजुलीको पोलहरूमा जथाभावी राखिएको प्रचारात्मक होर्डिङ बोर्ड र लत्रेका तारहरू ब्यवस्थापन गर्न इटहरी उपमहानगर वडा नं ६ का वडाध्यक्ष दिवश पोख्रेल सकृिय भएर लागि परेका छन । स्थानिय सामाजिक संस्था र युवाहरूको साथ पाएपछि वडाध्यक्ष पोख्रेल यतिबेला आफ्नो शहरलाइ स्वोच्छ र शान्ती सुरक्षामा अब्बल बनाउन बिशेष भुमिका निभाइरहेका छन ।

उनलाइ वडा सचिव प्रोक्षण पोख्रेल , प्राविधक समुह लगायत वडावासिहरूले पनि उत्ती साथ सहयोग पुर्याउदै आएका छन । पोख्रेलले कार्यभार सम्हालेको ८ महिना पुगिसक्दा अहिले सम्म वडा भित्र बिभिन्न सुधारात्मक कृयाकलापहरू गरिसकेका छन । कविर मावी बिद्यालय क्षेत्रको पैनी सरसफाइ , खोला मिचेर बनाइएको भौतिक संरचनाहरू भत्काउने , बिभिन्न स्थानमा सरसफाइ , जनचेतनामुलक शन्देश लगायतका कामहरू गर्दै आएका छन ।

कार्यभार सम्हालेको ८ महिना बितिसक्दा वडाकै बजेटबाट मुख्य स्थानहरूमा १३ वटा सिसी क्यामारा जडान भइसकेको छ ।६ नं वडालाइ भयरहित र अपराधमुक्त बनाउन ८ महनिाको अवधीमा १३ वटा ससिी क्यामारा जडान गरेको वडा सचिव प्रोक्षण पोख्रेलले बताए । इटहरीको टेंग्रा पुल दक्षणि भागमा बजार लाइन सम्म ४ वटा , इलाका प्रहरी कार्यालय अघाडी सामुदायकि औषधी पसल दक्षणिमा २ वटा ,नेश्नल गल्लीमा ४ वटा र सहकारी टोलमा ३ वटा गरी १३ वटा क्यामेरा जडान भएको ६ नं वडा कार्यालयका सचवि प्रोक्षण पोख्रेलले बताए ।

अपराध नियन्त्रण तथा दुर्घटना न्युनकिरणका लाग टेवा पुगोस भन्ने उद्येश्यका साथ सो थानहरूमा ससिी क्यामारा जडान गरिएको इटहरी उपमहानगर वडा नं ६ का वडाध्यक्ष दविश पोख्रेलको भनाइ छ । शान्ती सुरक्षाको सवालमा आफ्नो वडालाइ मजबुद बनाउन वडाकै कुल ७ लाख बजेटमा सो परमिाणको ससिी क्यामारा जडान गरएिको वडाध्यक्ष पोख्रेलको भनाइ छ ।जडान भएका सिसी क्यामाराको मनिटर र कन्ट्रोल इलाका प्रहरी कार्यालय इटहरीले गर्दै आएको छ ।


सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ३, २०८२ताप्लेजुङबाट एक वर्षअघि हराएका ११ ल्यापटप माटोमा गाडिएको भेटियो
-
ताजा जेष्ठ ३, २०८२बंगालको खाडी र अरब सागरको हावा नेपालमा : वर्षा र हिमपातको सम्भावना
-
ताजा जेष्ठ ३, २०८२रविन्द्र मिश्रलाई जिल्लामा हतकडी, सर्वोच्चमा खाली
-
ताजा जेष्ठ ३, २०८२आफ्नै उत्पादनसँग बजारीकरण र वितरणलाई अन्तरसम्बन्धित बनाउन निर्देशन
-
ताजा जेष्ठ ३, २०८२साउदीमा कामविहीन नेपाली कामदारलाई स्वदेश फर्काउने पहल सुरू
Comments