
इटहरी नगर बाल सञ्जालमा सविन तिम्सीना
- माघ ९, २०७९ मा प्रकाशित
इटहरी / इटहरी उपमहानगर अन्तरगत नगर बाल सञ्जालमा सविन तिम्सिना चयन भएका छन । उपमहानगरलाइ बालमैत्री नगर स्थापना गर्नकाे निमित्त सञ्जाल गठन गरिएकाे हाे । इटहरीकाे जेशिज सभाहलमा तिम्सिनाकाे अध्यक्षतामा नगर वाल सञ्जाल पुनर्गठन गरिएकाे हाे ।
हालै सम्पन्न इटहरी उपमहानगरपालीकाको नगरसभाबाट पारीत भएको ‘बाल मैत्री शासन प्रबर्द्धन तथा बाल संरक्षण कार्यबिधि’ को आधारमा सञ्जालको पुनर्गठन गरीएको नगर बाल सञ्जाल इटहरीका सल्लाहकार निराजन पाण्डेले जानकारी दिए ।
वाल भेला मार्फत बन्द सत्र,खुल्ला सत्र गर्दै गठन गरीएको उक्त सञ्जालको अबको मुख्य उदेश्य इटहरीलाई बाल नगरमैत्री घोषणा गर्न आवश्यक पहल र कार्यहरु गर्नु रहेको वालअधिकार कर्मी तथा नगर बाल सञ्जालका सस्थापक सल्लाहकार निराजन पाण्डेले जानकारी दिए ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २९, २०८२रामधुनीमा राम सिता सहितकाे निम कोरोलि बाबा मन्दिर तथा धर्मशाला निर्माण सुरू
-
ताजा बैशाख २९, २०८२आज वैशाख शुक्ल पूर्णिमा : चण्डी पूर्णिमा, उँभौली पर्व मनाईँदै
-
ताजा बैशाख २९, २०८२बुद्ध जयन्तीको कार्यक्रममा सहभागी हुन लुम्बिनी पुगे प्रधानमन्त्री
-
ताजा बैशाख २९, २०८२झापाका रैथाने जङ्गली हात्तीको पहिचान र नामकरण
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
Comments