
इटहरी उपमहानगरकाे बजेट दुई अर्ब ३५ करोड बढी : दुईवटा आकाशे पुल निर्माण देखि , देशकै नमुना शहर बनाउने सम्मकाे याेजना
- असार १०, २०८० मा प्रकाशित
इटहरी । इटहरी उपमहानगरपालिकाले अागामी अार्थिक वर्ष २०८०।८१ का लागि दुई अर्ब ३५ करोड ३१ लाख रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरेको छ ।अाइतबार १३ अाै नगरसभाबाट साे बजेट प्रस्तुत भएकाे हाे । उपमहानगरकि उपमेयर संगीता चाैधरीले बजेट प्रस्तुत गरेकि हुन । गत अार्थिक वर्ष ७९।८०मा २ अर्व १८ करोड ६ लाख १० रूपैया बजेट प्रस्तुत गरेकाेमा याे वर्ष केहि अंश बढाएर दुई अर्ब ३५ करोड ३१ लाख काे बजेट प्रस्तुत गरेकाे हाे ।
बजेट संगै उपमहानगरले अागामी अार्थिक वर्षबाट काम सुरू हुने गरी इटहरीमा दुइ वटा अाकासे पुल निर्माण गर्न बजेट समेत बिनियाेजन गरेकाे छ । इटहरीकाे अाधारभुत अावस्यक्ता शिक्षा , स्वास्थ्य , यातायात , सडक निर्माण लगायतका शिर्षकहरूमा पनि बजेट बिनीयाेजन गरेकाे छ । इटहरीका १० वटा वडाहरूलाइ कुल १ कराेड ५५ लाख रुपैयाँका दरले सिमित बजेट ताेकिदिएकाे छ ।
त्यस्तै इटहरीलाइ व्यवसायिकहव संगै खेलकुदकाे पनि हब बनाउन बिभिन्न शिर्षकमा बज्रट बिनियाेजन गरेकाे छ । इटहरी अस्पताललाइ थप शुदृढिकरणकालागि पनि अावस्यक्ता अनुसार बजेट बिनियाेजन गरिएकाे उपमहानगरले जनाएकाे छ ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ १, २०८२मोरङमा हाइटेन्सन लाइनबाट वैवाहिक स्थलमा करेन्ट प्रवाह हुँदा २ महिलाको मृत्यु, १ घाइते
-
ताजा जेष्ठ १, २०८२दयाहाङ भन्छन्- ‘महाभोज’ सहकारी पीडित जनताको कथा हो
-
ताजा जेष्ठ १, २०८२‘विश्वकै गरिब राष्ट्रपति’ होसे मुहिकाको निधन
-
ताजा जेष्ठ १, २०८२काठमाडौं बागबजारमा बलात्कारपछि युवतीको हत्या आरोपमा भूपू सैनिक पक्राउ
-
ताजा जेष्ठ १, २०८२रविको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश सुवेदी र मुसलमानको इजलासमा
Comments