
इटहरीमा ४० लाखकाे लगानी सहित सेलुन एकेडेमी मेकअप स्टुडियो सञ्चालन : निलडेविटले गरे उदघाटन
- श्रावण २०, २०७९ मा प्रकाशित
इटहरी । सुनसरीको इटहरीमा शुक्रबारबाट सेलुन एकेडेमी मेकअप स्टुडियो सञ्चालनमा आएको छ । ४० लाखको लगानी सहित सो मेकअप स्टुडीयो सञ्चालनमा आएको हो । उक्त स्टुडीयोको शुक्रबार चर्चित हेयर स्टाइलिस्ट निल डेविड कट्वालले विधिवत समुदघाटन गरे संगै औपचारिक रूपमा सञ्चालन भएको हो ।
२ वर्ष अस्ट्रेलियामा मेकअप स्टुडियो सम्बन्धी कोर्ष अध्यन गरी नेपाल आएकी जेनिसा पराजुलीले बिदेशि भुमिमा सिकेको शिपलाइ आफ्नै कर्मस्थानमा सदुपयोग गर्दै स्टुडियो सञ्चालनमा ल्याएको बताइन । सेलुन एकेडेमी मेकअप स्टुडियोमा महिला र पुरुष दुबै लाई सेवा प्रवाह गर्ने समेत उनले जानकारी दिईन ।
सञ्चालनको सुरूवाती समयमा ६ जना युवा युवतीहरूलाइ रोजगारी समेत प्रदान गरेको बताउदै पराजुलीले इटहरीमा केहि फरक गरौ भन्ने सोच सहित यो स्टुडियो सञ्चालन गरेको बताइन । उक्त स्टुडीयोको उदघाटन समारोहका प्रमुख अतिथी रहेका निल डेविटले प्रदेश एकको केन्द्र मानिएको इटहरीमा यस्तो प्रकारको शैलुन र मेकअप स्टुडीयो सञ्चालन भएको प्रति खुशि ब्यक्त गरेका थिए ।
त्यस्तै कार्यक्रममा बिशिस्ट अतिथी इटहरी उपमहानगर ६का वडाध्यक्ष दिवश पोख्रेलले स्टुडियो संचालनमा आएसंगै थोरै भएपनि युवा युवतीले रोजगारी पाउनेमा बिस्वश्त रहेको ब्यक्त गरे ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २९, २०८२रामधुनीमा राम सिता सहितकाे निम कोरोलि बाबा मन्दिर तथा धर्मशाला निर्माण सुरू
-
ताजा बैशाख २९, २०८२आज वैशाख शुक्ल पूर्णिमा : चण्डी पूर्णिमा, उँभौली पर्व मनाईँदै
-
ताजा बैशाख २९, २०८२बुद्ध जयन्तीको कार्यक्रममा सहभागी हुन लुम्बिनी पुगे प्रधानमन्त्री
-
ताजा बैशाख २९, २०८२झापाका रैथाने जङ्गली हात्तीको पहिचान र नामकरण
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
Comments