
इटहरीमा हर्षाेउल्लासका साथ मनाइयाे हाेली ( फाेटाे फिचर )
- फाल्गुन २३, २०७९ मा प्रकाशित

इटहरी । रंगहरूको पर्व मानिने होली सुनसरीको इटहरीमा पनि हर्षोउल्लासकासाथ मनाइएको छ । इटहरीमा रहेका बिभिन्न सामाजिक संघ संस्थाहरूले यो वर्षको होली पर्व हर्षोउल्लासका साथ मनाएका हुन ।
मंगलबार बिहान उद्योग वाणिज्य संघ इटहरीले एक कार्यक्रम बिच होली उत्सव सम्पन्न गरेको छ भने तरहरास्थित जेशिजले पनि सांगेतिक कार्यक्रमको आयोजना गर्दै होली उत्सव मनाएको छ ।
त्यस्तै इटहरीको बिभिन्न क्लब तथा सामाजिक संस्थाहरूले पनि यो वर्षको होलीलाइ भब्य र सब्य तरिकाले बिदाइ गरेका छन । मुलुकमा शान्ति स्थापना संगै राजनीतिक तरलता अन्त्यको कामना सहित इटहरीको संघ संस्थाहरूले बेग्ला बेग्लै स्थानमा होली पर्व उल्लासका साथ मनाएका हुन ।
भाइ भाइ , दिदि बहिनि र साथी साथीबिच एक आपसमा रंग दल्दै भाइचाराको सम्बन्ध अझ बलीयो बनाउने अपेक्षा सहित होली पर्व मनाइएको हो ।







सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ३, २०८२ताप्लेजुङबाट एक वर्षअघि हराएका ११ ल्यापटप माटोमा गाडिएको भेटियो
-
ताजा जेष्ठ ३, २०८२बंगालको खाडी र अरब सागरको हावा नेपालमा : वर्षा र हिमपातको सम्भावना
-
ताजा जेष्ठ ३, २०८२रविन्द्र मिश्रलाई जिल्लामा हतकडी, सर्वोच्चमा खाली
-
ताजा जेष्ठ ३, २०८२आफ्नै उत्पादनसँग बजारीकरण र वितरणलाई अन्तरसम्बन्धित बनाउन निर्देशन
-
ताजा जेष्ठ ३, २०८२साउदीमा कामविहीन नेपाली कामदारलाई स्वदेश फर्काउने पहल सुरू
Comments