
इटहरीमा बिहान काट्छु भनेका ज्वाइले साझमा जेठानकाे हत्या गरे
- आश्विन २३, २०७९ मा प्रकाशित
इटहरी । इटहरीमा घरायासि बिवाद सडकमा अाएपछि ज्वाइले जेठानकाे हत्या गरेका छन । शनिबार साझ मुख्य चाैककाे नेश्नल गल्ली अघाडी ज्वाइले धारीलाे हतियार प्रहार गरेर जेठानकाे हत्या गरेका हुन । हतियार प्रहारबाट इटहरी ५ का ४६ वर्षीय सफारी चालक भुने चाैधरीकाे बाया हात छिनेकाे थियाे ।
उनकाे उपचारकाे क्रममा धरानस्थित बिपि प्रतिस्ठानमा मृत्यु भएकाे इलाका प्रहरी कार्यालय इटहरीले जनाएकाे छ । हतियार प्रहार गर्ने इटहरी ५ का राम भुजेल भने फरार रहेकाे प्रहरीले जनाएकाे छ । भुजेल फरार रहेपनि उनकाे एक सहयाेगी भने पक्राउ परेकाे प्रहरीले जनाएकाे छ ।
भुजेल नातामा चाैधरीकाे ज्वाइ पर्ने अनुशन्धानकाे क्रममा खुलेकाे छ । परिवार भित्रकै मान्छेबिच झगडा के कारणले भयाे कारण खुलेकाे छैन तर स्थानियका अनुसार चाैधरीलाइ काटछु भनेर भुजेलले बिहानै देखि दागा धरेर बसेका थिए । भुजेल अटाे चालक रहेकाे प्रारम्भिक अनुशन्धानबाट खुलेकाे छ । घटनापछि प्रहरीले चाैधरीकाे को २ ह ४७४६ नम्बरको सिटी सफारी नियन्त्रणमा लिएर थप अनुशन्धान थालेकाे छ ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ५, २०८२ऐतिहासिकस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ पर्यटकको पर्खाइमा
-
ताजा जेष्ठ ५, २०८२साहसिक यात्राका लागि कञ्चनजंघा हिमाल पर्यटकको रोजाइमा
-
ताजा जेष्ठ ५, २०८२तीनकुने घटनाबारे अनुसन्धान सकियाे, केही दिनमै रिपोर्ट सार्वजनिक गर्छौ : आयोग
-
ताजा जेष्ठ ५, २०८२मधेशका पूर्व अर्थमन्त्री यादव र बागमतीका मेयर थापाविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा
-
ताजा जेष्ठ ५, २०८२पोखरा उच्च अदालतको आदेश : रविविरुद्धको मुुद्दामा प्रमाण झिकाउनूू
Comments