
इटहरीमा क्यारम बाेर्ड प्रतिवन्ध : एकै दिन ७ वटा जफत
- फाल्गुन २३, २०७८ मा प्रकाशित
इटहरी । इलाका प्रहरी कार्यालय इटहरीले अाफ्नाे क्षेत्रमा क्यारमबाेर्ड खेल्न प्रतिवन्ध लगाएकाे छ । क्यारमबाेर्डबाट जुवाजन्य खेल खेलाएकाे भेटिएपछि इटहरी क्षेत्रमा उक्त खेललाइ प्रहरीले प्रतिवन्ध लगाएकाे हाे ।
युवा पुस्ता देखि बालबालिका सम्मलाइ उक्त खेलले बिगारेकाे अभिभावकहरूकाे गुनासाे बढेपछि इटहरी प्रहरीले क्यारमबाेर्डहरू नियन्त्रणमा लिन थालेकाे छ । रातिकाे १० बजे सम्म बाेर्ड राखेर युवा पुस्तामा जुवा खेलाएकाे र झै झगडा निम्त्याएकाे माैखिक उजुरी पश्चात शहरबाट याे खेललाइ प्रतिवन्ध लगाइएकाे इलाका प्रहरी कार्यालय इटहरीले जनाएकाे छ ।
पसल अगाडी क्यारम बाेर्ड राखेर रू ५० हजार सम्म बाजि थाप्ने जस्ता खेल खेलाउदै रातकाे समयमा हाेहल्ला तथा झगडा गर्ने गरेकाे गुनासाे पश्चात इटहरी प्रहरीले त्यस्ता खेललाइ प्रतिवन्ध लगाउने बाेर्ड नियन्त्रमा लिन थालेकाे जनाइएकाे छ ।
इलाका प्रहरी कार्यालय इटहरीका अनुसार अाइतबार रातीदेखि साेमबार दिउसाे ४ बजे सम्ममा इटहरीकाे बिभिन्न क्षेत्रबाट ७ वटा क्यारबाेर्ट जफत गरिएकाे जनाएकाे छ । पटक पटक चेतावनि दिदा पनि व्यवसायिहरूले अटेर गरेपछि प्रहरीले एक्सन लिएकाे इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरिक्षक खगेन्द्र खडकाले बताए ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ३, २०८२ताप्लेजुङबाट एक वर्षअघि हराएका ११ ल्यापटप माटोमा गाडिएको भेटियो
-
ताजा जेष्ठ ३, २०८२बंगालको खाडी र अरब सागरको हावा नेपालमा : वर्षा र हिमपातको सम्भावना
-
ताजा जेष्ठ ३, २०८२रविन्द्र मिश्रलाई जिल्लामा हतकडी, सर्वोच्चमा खाली
-
ताजा जेष्ठ ३, २०८२आफ्नै उत्पादनसँग बजारीकरण र वितरणलाई अन्तरसम्बन्धित बनाउन निर्देशन
-
ताजा जेष्ठ ३, २०८२साउदीमा कामविहीन नेपाली कामदारलाई स्वदेश फर्काउने पहल सुरू
Comments