
इटहरीको २ नम्बर वडालाई हिलोमुक्त बनाउने एमालेको प्रतिबद्धता
- बैशाख १९, २०७९ मा प्रकाशित
इटहरीः नेकपा एमालेले इटहरीको २ नम्बर वडामा आफूलाई विजयी गराए वडालाई हिलोमुक्त बनाउने प्रतिबद्धता व्यक्त गरेको छ । २०७४ सालको निर्वाचनमा आफूहरुले जित्दा राम्रो काम गरेकाले आफूहरुलाई नै निरन्तरता दिन पार्टीले मतदातासमक्ष अपिल गरेको हो । आफूहरु सत्तामा हुँदा गरेका राम्रा कामहरुको सूचीसहित मतदातासमक्ष पुगेको एमालेले सडक कालोपत्रे, तटबन्ध निर्माणजस्ता उल्लेखनीय कामहरु आफूहरुकै पहलमा भएकाले सोही अनुरुपको द्रुततर विकासका लागि आफूहरुलाई जिताउन मतदातालाई आग्रह गरेका छन् ।
पार्टीले आफ्नो प्रतिबद्धतापत्रमा विभिन्न तीन चोकमा निःशुल्क खुल्ला व्यायामशाला निर्माण गर्ने, जेष्ठ नागरिक विश्रामालय निमार्ण गर्ने, इ–लाइब्रेरी सहितको वडा स्तरीय अध्ययन केन्द्र स्थापना गर्ने, प्रत्यक बर्ष १०० विपन्न परिवारलाइ निःशुल्क स्वास्थ्य विमा गरिदिनेजस्ता विभिन्न विकास योजना समेटेकोछ । एमालेले २ नम्बर वडाको वडाध्यक्षमा माधव कोइराला,
महिला वडा सदस्यमा भीमा कुमारी तुम्बाहाम्फे, दलित महिला वडा सदस्यमा चम्मा विश्वकर्मा र खुल्ला वडा सदस्यमा कृष्णकुमार राइ र दुर्गा खत्री (धमला) लाई उम्मेदवार बनाएको छ ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ५, २०८२ऐतिहासिकस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ पर्यटकको पर्खाइमा
-
ताजा जेष्ठ ५, २०८२साहसिक यात्राका लागि कञ्चनजंघा हिमाल पर्यटकको रोजाइमा
-
ताजा जेष्ठ ५, २०८२तीनकुने घटनाबारे अनुसन्धान सकियाे, केही दिनमै रिपोर्ट सार्वजनिक गर्छौ : आयोग
-
ताजा जेष्ठ ५, २०८२मधेशका पूर्व अर्थमन्त्री यादव र बागमतीका मेयर थापाविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा
-
ताजा जेष्ठ ५, २०८२पोखरा उच्च अदालतको आदेश : रविविरुद्धको मुुद्दामा प्रमाण झिकाउनूू
Comments