
इटहरीकाे मुक्तीघाटमा पहिलाे पटक शिवगंगा महाआरती : पितृलाइ सम्झेर वाती बाल्नेहरूकाे घुइचाे
- श्रावण २, २०७९ मा प्रकाशित
इटहरी । धार्मिक एवम पर्यटकिय स्थलकाे रूपमा परिचित इटहरीकाे बुढिगंगा मुक्ती घाटमा पहिलाे पटक शिवगंगा महाआरती साेमबारदेखि शुरू भएकाे छ । ब्रम्हबैर्वत पुराणको हिम्मवत् खण्डमा उल्लेखित गंगा नदि(बुढिगंगा)को तटमा अवस्थित बुढिगंगा जमुना मुक्तिघाटमा शिवगंगा महाआरती शुरु भएको हाे। इटहरीमा पहिलो पटक पितृहरुको उद्धारका निमित्त बुढिगंगा जमुना मुक्तिघाटमा सोमबार देखि महाआरती शुरु गरिएको हो।
महाआरतीकाे पहिलाे दिन साेमबार पितृहरूकाे सम्झनामा दियाे र वाति बाल्नेहरूकाे घुइचाे लागेकाे थियाे भने सुनसरी , माेरङ र झापा देखि महागुरूहरूकाे पनि उपस्थिती रहेकाे थीयाे । गुरूहरूले बेद मन्त्र , जाप , पाठहरू सहित बिधिवत रूपमा साेमबारदेखी महाआरती सुरू भएकाे जताएका छन । शिव सेना नेपाल सुनसरी जिलला कार्य समितिकाे सहकार्यमा साे महाआरती सुरू भएकाे हाे ।
पितृहरुको आशिर्वाद सदैव रहिरहोस भन्ने कामनासहित पवित्र गंगा मुक्तिधाममा सन्ध्याकालिन महाआरती गरिएको जनाएको छ। समितिले नेपाललाई हिन्दु राष्ट्र घोषणा गराउन सरकारलाई दबाब स्वरुप पनि कार्यक्रम गरिएको जनाएको छ।ब्रम्हबैर्वत पुराणमा समेत उल्लेख भएको बुढि गंगा मोरङ्गको साबिक याङ्गशिला गाबिस हाल केराबारी गाउँपालिकाको वडा नम्बर ४मा शुरु भएर सुनसरी, मोरङ्ग जिल्ला हुँदै भारतमा पुगेर गंगा नदिको नाममा चिनिन्छ।
महाआरती साउन महिनाभर प्रत्येक साेमबार र भदाै देखि प्रत्येक महिनाकाे अन्तिम साेमबार सुचारू गरिने शिव सेना नेपाल सुनसरीका अध्यक्ष हिरा आचार्यले बताए ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २९, २०८२रामधुनीमा राम सिता सहितकाे निम कोरोलि बाबा मन्दिर तथा धर्मशाला निर्माण सुरू
-
ताजा बैशाख २९, २०८२आज वैशाख शुक्ल पूर्णिमा : चण्डी पूर्णिमा, उँभौली पर्व मनाईँदै
-
ताजा बैशाख २९, २०८२बुद्ध जयन्तीको कार्यक्रममा सहभागी हुन लुम्बिनी पुगे प्रधानमन्त्री
-
ताजा बैशाख २९, २०८२झापाका रैथाने जङ्गली हात्तीको पहिचान र नामकरण
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
Comments