
इटहरीकाे बुढिगंगामा आजदेखि शिवगंगा महाआरती : पितृ उद्धार गर्न चाहनेहरूलाइ यस्ताे काम गर्न सुझाव
- श्रावण २, २०७९ मा प्रकाशित
इटहरी । धार्मिक एवम पर्यटकिय स्थलकाे रूपमा परिचित इटहरीकाे बुढिगंगा मुक्ती घाटमा आजदेखि शिवगंगा महा आरती हुदैछ ।साउन महिना त्यसैपनि धार्मिक एवम पवित्र महिना रहेकाेले प्रत्येक साेमबार साझ महाआरती संगै पितृहरूकाे उदधारका निमित्त लाख बत्ती पनि बालिने भएकाे छ ।
महाआरतीका निमित्त प्रदेश एकका बिभिन्न जिल्लाहरूबाट हिन्दुधर्म प्रति आश्था बाेकेका साधुसन्त , ब्राम्हण, पुजारीहरूकाे उपस्थिती भइसकेकाे छ । इटहरीमा पहिलाे पटक मानिसहरूकाे अन्तिम संस्कार गर्ने स्थानमा उनिहरूकाे आत्मा शान्तीकाे कामना गर्दै लाख बत्ती बालिने भएकाे हाे ।
साथै गंगाकाे किनारमा पितृ उद्धारकाे निमित् लाख बत्ती पनि बालिने जनाइएकाे छ । नेपाललाइ हिन्दु राष्ट्र कायम गराउन र बिश्व शान्तीकाे कामना सहित शिव सेना नेपाल सुनसरीकाे आयाेजनामा इटहरीमा महाआरती गर्न लागिएकाे हाे ।
आजबाटै सुरू हुने साे महाआरतीकाे तयारी सबै सकिएकाे र साेमबार बिहानै देखि पितृ उद्धारका निमित्त बिभिनन शहरहरूबाट स्थानियहरूकाे बाक्लाे उपस्थिती देखिन थालिसकेकाे आयाेजक शिव सेना नेपालका सुनसरी अध्यक्ष हिरा आचार्यले बताए । उनले पितृ उद्धारका निमित्त उनिहरूकाे सम्झना स्वाेरूप आफ्नाे स्वइच्छाले लाख बत्ती बाल्न चाहने स्थानियहरूलाइ कुनै राेक टाेक नहुने पनि उल्लेख गरे ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २९, २०८२रामधुनीमा राम सिता सहितकाे निम कोरोलि बाबा मन्दिर तथा धर्मशाला निर्माण सुरू
-
ताजा बैशाख २९, २०८२आज वैशाख शुक्ल पूर्णिमा : चण्डी पूर्णिमा, उँभौली पर्व मनाईँदै
-
ताजा बैशाख २९, २०८२बुद्ध जयन्तीको कार्यक्रममा सहभागी हुन लुम्बिनी पुगे प्रधानमन्त्री
-
ताजा बैशाख २९, २०८२झापाका रैथाने जङ्गली हात्तीको पहिचान र नामकरण
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
Comments