
इटहरीकाे बगैंचा टोल विकास संस्थाको १८ औ साधारण सभा : रत्न कार्कीकाे अध्यक्षतामा नया समिती चयन
- आश्विन १०, २०७९ मा प्रकाशित
इटहरी । सुनसरीको इटहरी ४ स्थित बगैचा टोल बिकाश संस्थाले गत शनिबार आफ्नो १८ औ वार्षिक साधारण सभा भब्यताका साथ सम्पन्न गरेको छ ।साधारण सभाले संस्थामा रत्नबहादुर कार्कीको अध्यक्षतामा नयाँ कार्य समिती पनि चयन गरेको छ ।
बिभिन्न सामाजिक कामहरूमा सकृिय संस्थाको रूपमा परिचित बगैचा टोल बिकाश संस्थाले कार्कीको नेतृत्वमा नयाँ समिति चयन गरेको हो । समितीको उपाध्यक्षमा उपाध्यक्ष कुसुम माया तमांग , सचिव पूर्ण बहादुर बस्नेत कोषाध्यक्ष लक्ष्मी पोखरेल, सह(सचिव सबिता राई, सदस्य अनिमेश कार्की, सदस्य दुर्गा माया तमांग लगायत अन्य रहेका छन ।

कार्यक्रममा टोलको भवनकोलागी १० धुर जग्गा निशुल्क प्रदान गर्ने जग्गा दाता हरी न्यौपाने र भवन निर्माण कार्यमा सहयोग गर्ने युवा नेता मदन चुडाललाई सम्मान गरीएको थियो । त्यस्तै संस्थाको साधारण सभामा उपस्थित १८ जना ज्येस्ठ नागरिकहरूलाइ ढाका टोपि , लौरो र दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथी एक नं प्रदेशकि उप सभामुख सरस्वती पोख्रेल , बिशिस्ट अतिथी प्रदेश सांसद सर्वध्वोज साँवा , इटहरी खानेपानीका अध्यक्ष राम प्रशाद चौलागाइले संस्थाले गरेको सामाजिक कामहरूको बारेमा खुलेरै प्रसंशा गरेका थिए ।

कार्यक्रममा वडा (४ पूर्व सदस्य डिक बहादुर राई ४ नम्बर वडा सदस्य बिशेस्वर पोखरेल लगायत छिमेकि टोल विकास संस्थाको अध्यक्ष तथा प्रतिनिधि बगैंचा टोलका पूर्व अध्यक्ष तथा पदाधिकारी र पत्रकारहरूको पनि उपस्थिती रहेको थियो ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ५, २०८२ऐतिहासिकस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ पर्यटकको पर्खाइमा
-
ताजा जेष्ठ ५, २०८२साहसिक यात्राका लागि कञ्चनजंघा हिमाल पर्यटकको रोजाइमा
-
ताजा जेष्ठ ५, २०८२तीनकुने घटनाबारे अनुसन्धान सकियाे, केही दिनमै रिपोर्ट सार्वजनिक गर्छौ : आयोग
-
ताजा जेष्ठ ५, २०८२मधेशका पूर्व अर्थमन्त्री यादव र बागमतीका मेयर थापाविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा
-
ताजा जेष्ठ ५, २०८२पोखरा उच्च अदालतको आदेश : रविविरुद्धको मुुद्दामा प्रमाण झिकाउनूू
Comments