
इटहरीकाे कृषि फर्मले विश्व बैंककाे अनुदानमा नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजनाको सुरूवात गर्ने
- पुष १०, २०७९ मा प्रकाशित
इटहरी । इटहरीमा बिगत १० वर्ष देखि कृषि पेशामा आधरित रहि बिभिन्न क्षेत्रहरूसंग सहकार्य गर्दै आएको इटहरी कृषि फर्मले बिश्व बैंकको अनुदानमा नेपाल लाइभ स्टक सेक्टर इनोभेसन आयोजनाको सुरूवात गर्ने भएको छ ।
आयोजनाबारे आइतबार साझ पत्रकार भेटघाटमा कृषि तथा पशुपालन सम्बन्धि काम गर्न योजना सहितको बजेट बिनियोजन गरिएको जनाइएको छ । नेपालभरीका कृषहरूमध्ये उत्कृस्ट छानिएको इटहरीको कृषि फर्मलाइ बिश्व बैंकले रू ५१ लाख ४० हजार प्रदान गरेसंगै उक्त आयोजना सुरू गर्ने भएको हो ।
आयोजनाकै लागी बिश्व बैंकले अनुदान रकम दिने भएपछि भवन निर्माणको काम सुरू गरिएको इटहरी कृषि फर्मका ब्यवस्थापक निर्मल श्रेष्ठले बताए । उक्त आयोजनाको कुल लागत भने १ करोड २ लाख ८० हजार रहने जनाइएको छ ।
उक्त आयोजनाभित्र पशु तथा चौपाया पालन पोषण एवम स्पस्थ्य र गुणस्तरीय मासु बिक्री बितरण ,स्वोदेशमै रोजगार शिर्जना र आधुनीक खोर निर्माण गरी उन्नत जातका बाख्रा बिक्री बिरण गर्ने जस्ता रहेका छन ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २९, २०८२आज वैशाख शुक्ल पूर्णिमा : चण्डी पूर्णिमा, उँभौली पर्व मनाईँदै
-
ताजा बैशाख २९, २०८२बुद्ध जयन्तीको कार्यक्रममा सहभागी हुन लुम्बिनी पुगे प्रधानमन्त्री
-
ताजा बैशाख २९, २०८२झापाका रैथाने जङ्गली हात्तीको पहिचान र नामकरण
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
Comments