
इटहरीकाे आँपगाछीमा दिउसै कट्टी आतंक : ४ जना पक्राउ
- भाद्र ९, २०७९ मा प्रकाशित
इटहरी । इटहरीकाे आँपगाछीमा बिहीबार दिउसै कट्टी आँतंक मचाउने ४ जनालाइ प्रहरीले पक्राउ गरेकाे छ । अपरिचित ब्याक्तिकाे माेबाइलमा भनाभन हुदै गर्दा केहि समय पछि अर्काे समुह आएर एकाएक कट्टी आँतंक मचाएकाे स्थानियहरूले बताएका छन ।
शहरमा दिसै कट्टी आतंक मच्चिएपछि स्थानियहरू केहि क्षण त्रसित बनेका थिए । समयमै प्रहरीकाे उपस्थिती भएपछि थप ठुलाे क्षति हुन नपाएकाे त्यहाका स्थानियहरूले बताएका छन ।
झगडामा संलग्न दुवै पक्षमा स्थानियले नचिनेकाे र शहरमा पनि नदेखेकाे बताएका छन । प्रहरीले चार जनालाइ नियन्त्रणमा लिएपनि नाम भने खुलाएकाे छैन । पक्राउ परेका चारजना बिरूद्ध अनुशन्धान भइरहेकाे इलाका प्रहरी कार्यालय इटहरीले जनाएकाे छ ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ५, २०८२ऐतिहासिकस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ पर्यटकको पर्खाइमा
-
ताजा जेष्ठ ५, २०८२साहसिक यात्राका लागि कञ्चनजंघा हिमाल पर्यटकको रोजाइमा
-
ताजा जेष्ठ ५, २०८२तीनकुने घटनाबारे अनुसन्धान सकियाे, केही दिनमै रिपोर्ट सार्वजनिक गर्छौ : आयोग
-
ताजा जेष्ठ ५, २०८२मधेशका पूर्व अर्थमन्त्री यादव र बागमतीका मेयर थापाविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा
-
ताजा जेष्ठ ५, २०८२पोखरा उच्च अदालतको आदेश : रविविरुद्धको मुुद्दामा प्रमाण झिकाउनूू
Comments