
आफूलाइ माता हु भन्दै अरूलाइ बोक्सी आरोप लगाउने इटहरीकी लक्ष्मी पक्राउ
- भाद्र २१, २०७९ मा प्रकाशित
इटहरी । आफूलाइ माता ठानेर अरूलाइ बोक्सी आरोप लगाउने र नगद तथा रकम अशुल्ने एक महिलालाइ इटहरी प्रहरीले पक्राउ गरेको छ । इटहरी ४ निवासी लक्ष्मी राना मगरलाइ प्रहरीले पक्राउ गरेको हो ।
गाउघरका महिलाहरूलाइ बोक्सीको आरोप लगाउदै बोक्सी नझारे घरमुलीको मृत्यु हुन्छ भनी डर त्रास देखाउने गरेपछि स्थानियहरूले इलाका प्रहरी कार्यालय इटहरीमा उजुरी दिएका थिए ।
प्रहरीका अनुसार कुनै परिवारको सदस्य घर वाहिर निस्केको बेला निजको घरमा गइ बाहिरिएको सदस्य बोक्सि रहेको र अनिवार्य यसलाइ झार्नुपर्ने अन्यथा घरमुलीको मृत्यु हुने भन्दै डर ञास देखाउने गरेको उजुरी परेपछि ति महिलालाइ पक्राउ गरिएको हो ।
गाउका केहि स्थानियहरूबाट ति महिलाले नगद र सुनका गहनाहरू लिएको पनि खुल्न आएको छ । प्रहरीले खोज तलाश गर्ने क्रममा उनलाइ घर नजिकैको एक मन्दिरबाट नियन्त्रणमा लिइएको जनाइएको छ । पक्राउ परेकि लक्ष्मीलाइ जिल्ला अदालत सुनसरीबाट म्याद थप गराइ आवस्यकिय अनुशन्धान भइरहेको इटहरी प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ५, २०८२ऐतिहासिकस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ पर्यटकको पर्खाइमा
-
ताजा जेष्ठ ५, २०८२साहसिक यात्राका लागि कञ्चनजंघा हिमाल पर्यटकको रोजाइमा
-
ताजा जेष्ठ ५, २०८२तीनकुने घटनाबारे अनुसन्धान सकियाे, केही दिनमै रिपोर्ट सार्वजनिक गर्छौ : आयोग
-
ताजा जेष्ठ ५, २०८२मधेशका पूर्व अर्थमन्त्री यादव र बागमतीका मेयर थापाविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा
-
ताजा जेष्ठ ५, २०८२पोखरा उच्च अदालतको आदेश : रविविरुद्धको मुुद्दामा प्रमाण झिकाउनूू
Comments