
आज शनिबार, यि विधी पूर्याएर शनीदेवलाई खुशी बनाउन सकिन्छ
- जेष्ठ ६, २०८० मा प्रकाशित

हाम्रो दैनिक जीवनमा शनिबार ले विशेष महत्व राख्दछ । शनिबार अर्थात् शनिश्चर शनिदेव को दिन हो । यस दिनमा जेजे हुन्छ शनिदेव को कृपाले हुन्छ । यदि तपाईले शनिदेवलाई पुजा गर्नु भयो अथवा शनिदेवलाई खुसि बनाउनु भयो भने तपाईको जीवनमा दुखले अनि अभावले कहिले छुने छैन । हामीले सुन्ने गरेका छौ कि जीवनमा शनिको आगमन एक भयङ्कर कष्टकारी हुन्छ तर जब कसैलाई शनिदेवको कृपा हुन्छ त्यो व्यक्ति अचानक सफल हुन्छ र धनि हुन्छ ।यो कुरा विभिन्न शास्त्र मा उल्लेख गरेको छ । देवहरुमा फरक देव शनिदेवले मानिसको जीवनमा दुई प्रकारले प्रभाव परेको हुन्छ ।
आज हामी शनिदेवको पुजा गर्नाले हुने फाइदाहरुको बारेमा बताउने छौ । शनिदेवलाई खुसि कसरि बनाउने रु शनिदेव अरु देव भन्दा भिन्न भएको ले शनिदेवलाई पुजा स्वरूप कुनै कुरा अर्पित गर्नु पर्दैन मात्र तपाईको शुद्द मन भए पुग्छ अनि शनिदेव प्रतिको आदर । शनिको सिद्दान्त ले भन्छ कहिले पनि हामीले कुकर्म गर्नु हुदैन ।शनिदेवलाई कर्मफल दाता पनि भनिन्छ त्यसकारणले तपाईको सबै कामको लेखा हुने भएकोले सकेसम्म राम्रो काम गर्नुहोस् नकसे नराम्रो काम नगर्नुहोस् । अरुको सेवा दुखि अनि दरिद्रहरुको सेवा गरिब अनि असहायलाई सहयोग गर्नु अनि कसैलाई भेदभाव नगर्नु आदि कुरा हरु ले शनिदेवलाई खुसि पार्न सकिन्छ । पुजा विधिको बारेमा हामी अर्को पोस्टमा उल्लेख गर्ने छौ तर यहाँ हामि मुख्य कुराहरुको बारेमा चर्चा गर्ने छौ ।
शनिदेवलाई खुसि बनाउने अर्को उपाए पनि छ जुन हो तेल चढाउने । शनिदेवलाई काचो तेल चढायो भने शनिदेवको पुजा शिद्द हुन्छ भन्ने विश्वास रही आएको छ अनि अर्को उपाए रामायण शास्त्रमा उल्लेख छ कि जसले अनुमानको आदर गर्दछ त्यसले शनिदेवको कृपा प्राप्त गर्दछ तसर्थ हामिले हनुमानको पुजा पनि गर्नु उचित हुन्छ । हामीले यो जान्नु आवश्यक छ कि पुजाको कुनै विधि हुदैन सब भन्दा पहिले तपाई आफु शुद्द मनले इश्वरको सम्झना गर्नुहोस् अनि इश्वर तपाईसँग खुसि हुनेछन ।के साच्चै सम्पति प्राप्त हुन्छ रु शनिदेवको पुजाले साच्चै नै सम्पतिको प्राप्ति हुन्छ त्यो पनि एकदम छोटो समयमा । हामिले शनिको विभिन्न दोषहरुको बारेमा त जानेका छौ होला तर शनिदेवको यदि कृपा भयो भने तपाईको जीवन अपत्यारिलो पारा ले सम्पन्न हुन्छ !

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments