
आगलागी पीडितलाई एमाले हरिनगर गाउँपालिका कमिटीद्वारा राहत बितरण
- चैत्र २०, २०८१ मा प्रकाशित

इटहरी । सुनसरी हरिनगर गाउँपालिका वडा नम्बर ५ स्थित वसन्तपुरमा चैत्र १८ गते साेमबार भएको भिषण आगलागीबाट ११ घर परिवारकाे २९ वटा घर पुर्ण रुपमा जलेर नष्ट भए पछि नेकपा एमाले हरिनगर गाउँपालिकाकाे कमिटीले राहत वितरण गरेकाे छ ।
राहत वितरणमा खाध्यन सामग्री चामल,तेल,भुजा,चुरा,दाल,बिस्कुट,चाउचाउ,चिनी,नुन,लत्ताकपडा,त्रिपाल,र नगद सताइस हजार पाँच सय रकम समेत वितरण गरिएका छन् ।
पीडित परिवारलाई हौसला प्रदान,घाउँमा मलहम थप्ने काम नेकपा हरिनगर गाउँपालिका कमिटीले गरिएको छ । नेकपा एमाले हरिनगर गाउँपालिकाले जनताकाे दुख सुखमा हरपल साथ रहने अगुवा नेता लस्करी अन्सारीले वताए ।
र आउने दिन् आवश्यक परेमा थप अझै सहयोग गर्ने प्रतिवद्ध रहेको समेत जानकारी दिनु भयो । नेकपा एमाले हरिनगर गाउँपालिकाकाे सम्पुर्ण र अगुवानेता लस्करी अन्सारी,अब्बास मियाँ,तुफेल अहमद,प्रविण गुप्ता,तफेजुल अन्सारी(बच्चु) लगायतको सहभागीमा राहत वितरण तथा घटनास्थल अनुगमन गर्नु भएको हाे ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ १, २०८२मोरङमा हाइटेन्सन लाइनबाट वैवाहिक स्थलमा करेन्ट प्रवाह हुँदा २ महिलाको मृत्यु, १ घाइते
-
ताजा जेष्ठ १, २०८२दयाहाङ भन्छन्- ‘महाभोज’ सहकारी पीडित जनताको कथा हो
-
ताजा जेष्ठ १, २०८२‘विश्वकै गरिब राष्ट्रपति’ होसे मुहिकाको निधन
-
ताजा जेष्ठ १, २०८२काठमाडौं बागबजारमा बलात्कारपछि युवतीको हत्या आरोपमा भूपू सैनिक पक्राउ
-
ताजा जेष्ठ १, २०८२रविको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश सुवेदी र मुसलमानको इजलासमा
Comments