
अहिलेसम्म एक जनालाई पिटेको त छैन, हत्याको त कुरै छोडिदिनुहोस् : प्रचण्ड
- चैत्र २९, २०८१ मा प्रकाशित

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूलाई १७ हजार मारेको आरोप कतिपयले लगाउने गरेको भए पनि आफूले व्यक्तिगत रुपमा कसैलाई अहिलेसम्म नपिटेको बताएका छन्।
‘एकथरी मानिसहरु, इतिहासलाई पछाडि धकेल्न चाहानेहरुले १७ हजारको हत्यारा । १७ हजारको हत्यारा भनि राख्दा होइन यो त युद्धको नियम अनुसार युद्धमा भएको कुरा हो,’ शनिबार संक्रमणकालीन न्यायसम्बन्धी खिमलाल देवकोटाले लेखेको पुस्तक विमोचन समारोहमा उनले भने, ‘राज्यले कति मार्यो ? विद्रोहीले कति के गर्यो ? भन्ने कुरा त अध्यन गर्न सकिन्छ नि । तर, के यो आरोप सत्य हो त ? १७ हजार माओवादीले । अझ प्रचण्डले हो भन्ने । मैले एक जनालाई पिटेको पनि छैन अहिलेसम्म । हत्याको त कुरै छोडिदिनुहोस्, व्यक्तिको कुरा गर्ने हो भने ।’
प्रचण्डले आफूले युद्धको नेतृत्व गरेकाले शान्तिपूर्ण राजनीतिमा आएपछि त्यसको जिम्मेवारी लिएको बताएका छन् । उनले भने, ‘युद्धको नेतृत्व मैले गरेको हो । शान्तिमा आएपछि सम्पूर्ण कुरामा जिम्मा म लिन्छु भनेकै हो ।’

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ १, २०८२मोरङमा हाइटेन्सन लाइनबाट वैवाहिक स्थलमा करेन्ट प्रवाह हुँदा २ महिलाको मृत्यु, १ घाइते
-
ताजा जेष्ठ १, २०८२दयाहाङ भन्छन्- ‘महाभोज’ सहकारी पीडित जनताको कथा हो
-
ताजा जेष्ठ १, २०८२‘विश्वकै गरिब राष्ट्रपति’ होसे मुहिकाको निधन
-
ताजा जेष्ठ १, २०८२काठमाडौं बागबजारमा बलात्कारपछि युवतीको हत्या आरोपमा भूपू सैनिक पक्राउ
-
ताजा जेष्ठ १, २०८२रविको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश सुवेदी र मुसलमानको इजलासमा
Comments