
अस्ट्रेलियाले युक्रेनलाई पठायो मिलिट्री ट्रक
- चैत्र २५, २०७८ मा प्रकाशित
अस्ट्रेलियाले युक्रेनलाई तीन बख्तरबन्द मिलिट्री ट्रक पठाएको छ । अस्ट्रेलियाबाट पठाइएको यो ट्रक आक्रमण गर्नका लागि प्रयोग गर्न नमिल्ने हुँदा यसको प्रयोग सैनिक र नागरिकलाई युद्ध क्षेत्रमा एकदेखि अर्को स्थानमा लैजानका लागि गरिनेछ ।
अघिल्लो हप्ता युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको आग्रहमा अस्ट्रेलियाले युक्रेनलाई २० वटा मिलिट्री ट्रक दिने बचन दिएको थियो । यसबाहेक अस्ट्रेलियाले युक्रेनलाई १४ दशमलव दुई करोड डलरको सैन्य र मानवीय सहायता दिने बचन दिएको छ ।
अस्ट्रेलियाली प्रधानमन्त्री स्कट मोरिसनले अस्ट्रेलिया युद्धमा युक्रेनको साथमा रहेको बताएका छन् । अस्ट्रेलियाले रुसका थुप्रै चर्चित हस्ती र तेल आयातमाथि समेत प्रतिबन्ध लगाएको छ । -बीबीसी

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments