
अश्लील भिडियो बाहिरिएपछि दमकका प्रमुख प्रशासकीय अधिकृतलाई मन्त्रालयले बोलायो
- श्रावण १६, २०८० मा प्रकाशित

झापा । अश्लील भिडियो बाहिरिएपछि विवादमा परेका दमक नगरपालिकाका प्रमुख प्रशासकीय डम्बरुप्रसाद निरौलालाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २४ घण्टाभित्र मन्त्रालयमा उपस्थित हुन निर्देशन दिएको छ ।सरकारी क्वाटरमा महिलासँग अश्लील गतिविधि गरेको भिडियो सार्वजनिक भएपछि मन्त्रायले सोमबार २४ घण्टा भित्र हाजिर हुन निर्देशन दिएको हो ।
निजामति कर्मचारीको आचरण र मर्यादाविपरितको गतिबिधि गरेका कारण उनलाई मन्त्रालयले बोलाएको हो । चलानी नम्बर २४ रहेको पत्रमा भनिएको छ‘तपाईसँग केहि कुरा बुझ्नुपर्ने भएकोले २४ घण्टाभित्र यस मन्त्रालयमा उपस्थित हुन अनुरोध छ ’
नगरपालिकाको क्वाटरमा निरौला र एक महिला मदिराको नशामा टिकटकमा लाइभ कुराकानी गरेको भिडियो सार्वजनिक भएपछि निरौला विवादमा तानिएका थिए । विवादमा तानिएपछि उनले आइतबार आफ्नो क्वाटरमा रङरोगन गर्न लगाएका थिए । अनैतिक गतिविधि बाहिरिएपछि प्रमाण नष्ट गर्न कोठाको रंगरोगन गरेको उनीमाथि आरोप छ ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ १, २०८२मोरङमा हाइटेन्सन लाइनबाट वैवाहिक स्थलमा करेन्ट प्रवाह हुँदा २ महिलाको मृत्यु, १ घाइते
-
ताजा जेष्ठ १, २०८२दयाहाङ भन्छन्- ‘महाभोज’ सहकारी पीडित जनताको कथा हो
-
ताजा जेष्ठ १, २०८२‘विश्वकै गरिब राष्ट्रपति’ होसे मुहिकाको निधन
-
ताजा जेष्ठ १, २०८२काठमाडौं बागबजारमा बलात्कारपछि युवतीको हत्या आरोपमा भूपू सैनिक पक्राउ
-
ताजा जेष्ठ १, २०८२रविको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश सुवेदी र मुसलमानको इजलासमा
Comments