
अफगानिस्तानमा एक महिनाभित्र ब्युटीपार्लर बन्द गर्न तालिवानको आदेश
- असार २०, २०८० मा प्रकाशित

एजेन्सी । तालिवानले अफगानिस्तानमा महिलालाई ब्युटीपार्लरमा प्रतिबन्ध लगाएको छ । नैतिकता मन्त्रालयले सूचना जारी गर्दै देशमा महिला र केटीहरूको अधिकार र स्वतन्त्रताको पछिल्लो प्रतिबन्ध स्वरुप ब्युटीपार्लर एक महिनाभित्र बन्द गर्न आदेश दिएको हो ।
‘महिलाका लागि ब्युटीपार्लर बन्द गर्न अन्तिम अवधि एक महिना छ’, मन्त्रालयको सूचना उदृत गर्दै प्रचारप्रसारसम्बन्धी मन्त्रालयका प्रवक्ता मोहम्मद सादिक अकिफले भनेका छन् । सन् २०२१ मा तालिवानले सत्ता कब्जा गरेपछि महिलाको स्वतन्त्रतामा लगातार कमी आएको छ ।
उनीहरूले किशोर किशोरी र महिलाहरूलाई कक्षा कोठा, जिम र पार्कहरूमा प्रतिबन्ध लगाएका छन् । हालसालै उनीहरूलाई संयुक्त राष्ट्रको लागि काम गर्न पनि प्रतिबन्ध लगाएका छन् । तालिवानले महिलाहरूले आफ्नो आँखा मात्र देखाउने तरिकामा लुगा लगाउनु पर्ने आदेश समेत दिएको छ ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments