
अन्तिम समयमा प्रधानन्यायाधीश राउतको विदेश भ्रमण रद्द
- बैशाख ११, २०८२ मा प्रकाशित

काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको विदेश भ्रमण अन्तिम समयमा रद्द भएको छ । टर्कीका प्रधानन्यायाधीशको मैत्रीपूर्ण निमन्त्रणमा स्तानबुल जान लागेका उनको भ्रमण रद्द भएको हो। उनी आज बिहान साढे १० बजे उड्ने कार्यक्रम तय भएको थियो । उनका साथमा सर्वोच्च अदालतका रजिस्ट्रार विमल पौडेल पनि जाने कार्यक्रम थियो।
प्रधानन्यायाधीशको विदाइका लागि सर्वोच्च अदालतका अधिकारीहरू विमानस्थल जाने तयारी गरिरहँदा एकाएक भ्रमण कार्यक्रम नै रद्द भएको सूचना पाएका थिए। उनको विदेश भ्रमणकै कारण यता महत्वपूर्ण मुद्दाहरूको सुनुवाइ पछि धकेलिएको थियो । लगातार सुनुवाइमा राखिएको ५२ जना संवैधानिक पदाधिकारी नियुक्तिसम्बन्धी विवादको पेसी पनि प्रधानन्यायाधीशको आसन्न विदेश भ्रमणकै कारण वैशाख २८ गतेका लागि संवैधानिक इजलासले नै हिजो पेसी तोकेको थियो ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments