
क्रिष्टल प्यालेस र लिड्सले खेले गोलरहीत बराबरी
- बैशाख १३, २०७९ मा प्रकाशित
काठमाडौं: क्रिष्टल प्यालेस र लिड्स युनाइटेडले इङ्लिस प्रिमियर लिग अन्तर्गत ३३औँ चरणको खेलमा गोलरहीत बराबरी खेलेका छन् ।
सोमबार राति लन्डनमा भएको खेलमा दुबै टोलीले गोलका केही अवसर सृजना गरेपनि सदूपयोग गर्न सकेनन् ।
सिजनको अन्त्यतिर आइपुग्दा दुबै टोली रेलिगेशन क्षेत्रबाट टाढिने परिस्थितिमा छन् । क्रिष्टल प्यालेसले ३८ अंकसहित १४औँ स्थानमा छ । लिड्सले ३४ अंक सहित १६औँ स्थानमा छ ।
जारी लिगमा म्यानचेस्टर सिटी शीर्ष स्थानमा रहँदा एभर्टन, वाटफोर्ड र नर्विच रेलिगेशन क्षेत्रमा छन् । -न्युज कारखाना

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २९, २०८२रामधुनीमा राम सिता सहितकाे निम कोरोलि बाबा मन्दिर तथा धर्मशाला निर्माण सुरू
-
ताजा बैशाख २९, २०८२आज वैशाख शुक्ल पूर्णिमा : चण्डी पूर्णिमा, उँभौली पर्व मनाईँदै
-
ताजा बैशाख २९, २०८२बुद्ध जयन्तीको कार्यक्रममा सहभागी हुन लुम्बिनी पुगे प्रधानमन्त्री
-
ताजा बैशाख २९, २०८२झापाका रैथाने जङ्गली हात्तीको पहिचान र नामकरण
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
Comments