भरुवा बन्दुकले गोली हानी आत्महत्या
- बैशाख १, २०७९ मा प्रकाशित
इटहरीः भोजपुरको अरुण गाउँपालिका–१ याङपाङका ४७ वर्षीय सूर्यबहादुर खत्रीले भरुवा बन्दुक हानेर आत्महत्या गरेका छन् ।
घरदेखि उत्तरतर्फ करिब ४५ मिनेटको दुरीमा साँझ उनले आत्महत्या गरेको भोजपुरका डीएसपी राजकुमार राईले बताए । यसअघि गत मंसिर १२ मा भोजपुरको टेम्के मैयु गाउँपालिका–४ का ३८ वर्षीय भीमराज राईले पनि भरुवा बन्दुक हानेरै आत्महत्या गरेका थिए ।
प्रहरीले घटनास्थलबाट घरेलु निर्मित भरुवा बन्दुक बरामद गरेको छ ।
सम्बन्धित खवर
-
ताजा मंसिर ९, २०८१इटहरी बालग्राम दुर्घटना , ट्रिपरले ठक्कर दियाे , म्याजिकले किच्याे , संखुवासभाबाट श्रीमतीकाे उपचार गराउन आएका गुरूङ दम्पती इटहरीमा अस्ताए
-
ताजा मंसिर ९, २०८१माया घरको आठौँ वार्षिक साधारणसभाकाे तयारी सकीयाे : काेशीका अर्थमन्त्री मगरले उद्घाटन गर्ने, “एक इट्टा अभियान”लाई थप प्रभावकारी बनाइने
-
ताजा मंसिर ९, २०८१इटहरीकाे बालग्राममा म्याजीककाे ठक्करबाट श्रीमान श्रीमतीकाे मृत्यु
-
ताजा मंसिर ९, २०८१रवि लामिछानेलाई म्याद थपकालागि अदालत उपस्थित गराइँदै
-
ताजा मंसिर ९, २०८१पूर्व राज्यमन्त्री पदम राईको निधन
Comments