खोटाङमा करेन्ट लागेर १ जनाको मृत्यु
- चैत्र २८, २०७८ मा प्रकाशित
इटहरीः खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–७ मा विद्युतको नाङ्गो तारमा छुँदा करेन्ट लागी १ जनाको मृत्यु भएको छ ।
हिजो अपराहन्न ४ः३० बजे उदयपुरबाट खोटाङको दिलैची मात्तिमविर्तातर्फ जाँदै गरेको ना.३ ख ७०३६ नम्बरको बसको छतमा चढी यात्रुको सामान झार्ने क्रममा सोही बसका धनी तथा कन्डक्टर उदयपुरको रौतामाई गाउपालिका–४ का २६ वर्षीय प्रताप खड्काले विद्युतको नाङ्गो तारमा छुन पुगी करेन्ट लागेर घाइते भएपछि तत्काल उपचारका लागि उदयपुर अस्पताल लगिएकोमा अस्पताल पु¥याउनासाथ डाक्टरले मृत घोषणा १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
बसका चालक उदयपुर त्रियुगा नगरपालिका–१२ का यमराज कटुवाललाई जिल्ला प्रहरी कार्यालय उदयपुरले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित खवर
-
ताजा मंसिर ९, २०८१इटहरी बालग्राम दुर्घटना , ट्रिपरले ठक्कर दियाे , म्याजिकले किच्याे , संखुवासभाबाट श्रीमतीकाे उपचार गराउन आएका गुरूङ दम्पती इटहरीमा अस्ताए
-
ताजा मंसिर ९, २०८१माया घरको आठौँ वार्षिक साधारणसभाकाे तयारी सकीयाे : काेशीका अर्थमन्त्री मगरले उद्घाटन गर्ने, “एक इट्टा अभियान”लाई थप प्रभावकारी बनाइने
-
ताजा मंसिर ९, २०८१इटहरीकाे बालग्राममा म्याजीककाे ठक्करबाट श्रीमान श्रीमतीकाे मृत्यु
-
ताजा मंसिर ९, २०८१रवि लामिछानेलाई म्याद थपकालागि अदालत उपस्थित गराइँदै
-
ताजा मंसिर ९, २०८१पूर्व राज्यमन्त्री पदम राईको निधन
Comments