
दिक्तेल बहुमुखी क्याम्पसको पूर्व विद्यार्थी मञ्चको अध्यक्षमा डा. सुवेदी
- चैत्र १३, २०७८ मा प्रकाशित
खोटाङ: दिक्तेल बहुमुखी क्याम्पसमा अध्धयन गरेका विद्यार्थीले पूर्व विद्यार्थी मञ्च गठन गरेका छन् । २०७६ सालमा तदर्थ समिति गठन गरिए पनि शनिबार सम्पन्न पूर्व विद्यार्थीहरूको भेलाले डा. धनप्रसाद सुबेदीको अध्यक्षतामा पूर्व विद्यार्थी मञ्च गठन गरेकाे हाे ।
२१ सदस्यीय पूर्व विद्यार्थी मञ्चको उपाध्यक्षमा बिमला तिलुङ राई, दानबहादुर राई र राजेन्द्र राई, सचिवमा युवराज रिजाल, सह–सचिवमा प्रभाष उदास र कोषाध्यक्षमा फुर्वा शेर्पा चयन भएका छन् । यस्तै, सपना राई, इरन राई, बम बानियाँ, गोबिन्दराज आचार्य, नारायण ढकाल, काजी बस्नेत, राजकुमार राई, खगेन्द्र राई, धनकुमार तामाङ, दिलकुमार खड्का पुर्वविद्यार्थी मञ्चको सदस्य चुनिएका छन् । बाँकी सदस्य क्रमशः थप हुने दिक्तेल बहुमुखी क्याम्पस प्रमुख हिराकुमार राईले बताए । पुर्व विद्यार्थी मञ्चको तदर्थ समितिको अध्यक्ष पनि डा. सुवेदी नै थिए । -न्यूज कारखाना

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments