•  ९ मंसिर २०८१, आईतवार
  •  3:04:44 PM

एमाले संसदीय दलको आकस्मिक बैठक

- चैत्र २, २०७८ मा प्रकाशित



काठमाडौं: प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले ससंदीय दलको बैठक आह्वान गरेको छ ।

संसद् अधिवेशनको भोलिपल्ट एमालेले दिउँसो ३ बजे दलको बैठक बोलाएको हो । बैठक नयाँबानेश्वरमा बस्दैछ ।

मंगलबारको मन्त्रिपरिषद् बैठकले संसद अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । -न्युज कारखाना

Comments

सम्बन्धित खवर