
इटहरीकाे श्रेष्ठ परिवारमा बज्रपात : छाेरा गुमाएकाे एक महिना नबित्दै बाबाकाे पनि मृत्यु
- फाल्गुन १८, २०७८ मा प्रकाशित
इटहरी । इटहरीका पुराना व्यवसायी तथा पूर्व समाजसेवि रामकुमार श्रेष्ठकाे बुधबार काठमाण्डाैस्थित मेडिसिटि अस्पतालमा मृत्यु भएकाे छ । ३५ वर्षिय छाेरा प्रल्हाद श्रेष्ठकाे निधन भएकाे २९ दिन पछि बाबु रामकुमारकाे पनि बिहीबार उपचारकाे क्रममा निधन भएकाे हाे ।
श्रेष्ठ लामाे समयदेखि क्यान्स राेगले पिडित थिए । २ वर्ष देखिकाठमाण्डाैस्थित मेडिसिटि अस्पतालमा उपचार गराइरहेका श्रेष्ठकाे बिहीबार निधन भएकाे हाे । श्रेष्ठ इटहरी संगित चाैकस्थित कमला काेल्डस्टाेरका प्राेप्राइटर समेत रहेका थिए । मृतक श्रेष्ठकाे बिहीबार इटहरीस्थित बुढिगंगा मुक्तिघाटमा अन्त्येस्ठि गरिने पारिवारिक श्राेतले बताएकाे छ ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ १, २०८२मोरङमा हाइटेन्सन लाइनबाट वैवाहिक स्थलमा करेन्ट प्रवाह हुँदा २ महिलाको मृत्यु, १ घाइते
-
ताजा जेष्ठ १, २०८२दयाहाङ भन्छन्- ‘महाभोज’ सहकारी पीडित जनताको कथा हो
-
ताजा जेष्ठ १, २०८२‘विश्वकै गरिब राष्ट्रपति’ होसे मुहिकाको निधन
-
ताजा जेष्ठ १, २०८२काठमाडौं बागबजारमा बलात्कारपछि युवतीको हत्या आरोपमा भूपू सैनिक पक्राउ
-
ताजा जेष्ठ १, २०८२रविको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश सुवेदी र मुसलमानको इजलासमा
Comments