•  ४ आश्विन २०८१, शुक्रबार
  •  10:14:04 AM

नेपाली कांग्रेसको अनाैपचारिक पदाधिकारी बैठक बस्दै

- फाल्गुन १८, २०७८ मा प्रकाशित



काठमाडाैं: नेपाली कांग्रेसको अनाैपचारिक पदाधिकारी बैठक आज बुधबार बस्दैछ । बैठक दिउँसो पार्टी केन्द्रीय कार्यालयमा बस्ने पार्टी कार्यालयको सचिव केशव रिजालले जानकारी दिए ।

बैठकमा पार्टीको भ्रातृ संघको विधानमाथि छ्लफल गरेर पारित गरिनेछ । कांग्रेस केन्द्रीय कार्यासम्पादन समिति बैठकले पास गरेको भ्रातृ संघका विधानलाई पदाधिकारी बैठकमा छलफल गरेर सुझावसहित पारित गरिँदैछ । -न्युज कारखाना

Comments

सम्बन्धित खवर