
माया घर सहयोगार्थ महायज्ञकाे प्रचार सहित इटहरी बजार सरसफाई
- फाल्गुन १७, २०७८ मा प्रकाशित
इटहरी । आगामी फागुन २१ गते देखि २८ गते सम्म सुनसरीको इटहरीस्थित माया घर नेपालले आयोजना र्गने ऐतिहाशिक श्रीमदभागवत जिवन दर्शन महायज्ञको प्रचार प्रसार संगै सरसफाइको माध्यमबाट नगरमा जनचेतना जगाउने उद्येश्यसहित इटहरी बजार क्षेत्र सरसफाइ गरिएको छ ।
सडक मानवरहित बनाउने लक्ष्य सहित आयोजना हुने महायज्ञकै सन्र्दभमा सरसफाइको माध्यमबाट नगरवासिमा जनचेतना जगाउदै मंगलबार बिहान इटहरी बजार सरसफाइ गरिएको हो । मौसम परिवर्तन संगै फोहोरबाट बातावरण र मानव जिवनमा पर्ने नकरात्मक असरबारे जानकारी गराउदै स्वच्छ नगर स्वास्थ्य नागरिक भन्ने नारा सहित सरसफाइ अभियान थालिएको माया घर नेपालकी सचिव सुभद्रा प्याकुरेलले बताउनुभयो ।
मान्छेको हातमा कुचो र डस्टविन हुदा मात्रै नगर सफा रहने मानसिकता देखिएकोले सरसफाइ अभियाननै सुरुवात गरिएको माया घर नेपालकि सचिव प्याकुरेलले बताउनुभयो । त्यस्तै गायिका गंगा गौतम आर्चायले माया घर संग जोडिएर सरसफाइ अभियानमा सरिक हुन पाउदा खुशि लागेको सुनाइन ।
उनले यस्तो सुन्दर काम उक दिन मात्र नभइ अभियाननै चलाएर अघि बढनुपर्ने सुझाव दिइन ।उक्त सरसफाइ कायर्क्रममा माया घरका ५० बढि प्रतिनिधिकाे सहभागिता रहेकाे थियाे भने अन्य सामाजिक संघ संस्थाका प्रतिनिधिरूकाे पनि उल्लेखनिय उपस्थिती रहेकाे थियाे ।






सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments