•  ३ आश्विन २०८१, बिहीबार
  •  3:22:44 AM

पानी जमेको खाल्डोमा डुबेर बालिकाको मृत्यु

- फाल्गुन १०, २०७८ मा प्रकाशित



इटहरीः सुनसरीको हरिनगरा गाउँपालिका-३ की निलम कुमारी रामकी १ बर्षीया छोरी सुस्मिता कुमारी रामको पानी जमेको खाल्डोमा डुबेर मृत्यु भएको छ ।

सोमवार दिउँसो २ बजेको समयमा घर छेउमा रहेको पानी जमेको खाल्डोमा डुबेर मृत अबस्थामा रहेको भन्ने खबर प्राप्त भए संगै जिल्ला प्रहरी कार्यालय सुनसरीबाट प्रहरी टोली खटी गई घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Comments

सम्बन्धित खवर