•  ३ आश्विन २०८१, बिहीबार
  •  9:59:33 PM

नवनियुक्त राजदूत ज्ञानचन्द्र आचार्यले लिए शपथ

- फाल्गुन ५, २०७८ मा प्रकाशित



काठमाडौं: नवनियुक्त अमेरिकाका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले पद तथा गोपनीयताको शपथ लिएका छन् । 

राष्ट्रपति भवन शीतल निवासमा बिहीबार बिहान राष्ट्रपति विद्यादेवी भण्डारीबाट उनले शपथ लिएका हुन् । उनी वरिष्ठ कूटनीतिज्ञ हुन् । -न्युज कारखाना

Comments

सम्बन्धित खवर