युक्रेनमा अनावश्यक यात्रा नगर्न भारतीय दूतावासको सुझाव
- फाल्गुन ३, २०७८ मा प्रकाशित
किभ: युक्रेनस्थित भारतीय दूतावासले एउटा एडभाइजरी जारी गर्दै त्यहाँ भएका भारतीय नागरिकहरु विशेषगरी विद्यार्थीले अस्थायी रुपमा देश छोड्न सक्ने जनाएको छ । रसिया र युक्रेनबीच तनाव बढिरहेका बेला दूतावासले आफ्ना नागरिकहरूलाई त्यस्तो सुझाव दिएको हो ।
‘भारतीय नागरिकहरूलाई युक्रेनमा उनीहरूको उपस्थितिको अवस्थाबारे दूतावासलाई जानकारी गराउन अनुरोध गरिएको छ ।’ सुझावमा भनिएको छ । -एजेन्सी
सम्बन्धित खवर
-
ताजा मंसिर ९, २०८१इटहरी बालग्राम दुर्घटना , ट्रिपरले ठक्कर दियाे , म्याजिकले किच्याे , संखुवासभाबाट श्रीमतीकाे उपचार गराउन आएका गुरूङ दम्पती इटहरीमा अस्ताए
-
ताजा मंसिर ९, २०८१माया घरको आठौँ वार्षिक साधारणसभाकाे तयारी सकीयाे : काेशीका अर्थमन्त्री मगरले उद्घाटन गर्ने, “एक इट्टा अभियान”लाई थप प्रभावकारी बनाइने
-
ताजा मंसिर ९, २०८१इटहरीकाे बालग्राममा म्याजीककाे ठक्करबाट श्रीमान श्रीमतीकाे मृत्यु
-
ताजा मंसिर ९, २०८१रवि लामिछानेलाई म्याद थपकालागि अदालत उपस्थित गराइँदै
-
ताजा मंसिर ९, २०८१पूर्व राज्यमन्त्री पदम राईको निधन
Comments