हत्याको आरोपमा एक जना पक्राउ
- माघ २७, २०७८ मा प्रकाशित
सिन्धुपालचोक: सिन्धुपालचोक प्रहरीले हत्याको आरोपमा एक जनालाई पक्राउ गरेको छ । प्रहरीले सिन्धुपाल्चोक ईन्द्रावती गाउँपालिका-४ टाँकुरे तामाङटोलका कुमार तामाङलाई प्रकाउ गरेकाे हाे ।
मेलम्ची नगरपालिका-१० साधखोलाकी मिनकुमारी खड्काकाे हत्या गरी फरार रहेको आरोपमा उनी पक्राउ परेकाे जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । -न्युज कारखाना
सम्बन्धित खवर
-
ताजा आश्विन ३, २०८१संविधान दिवसको भाषणमा पनि बालेनविरुद्ध ओली कटाक्ष: ‘…आगो लगाउँछु भन्नेहरूबाट बचाउनुहोला’
-
ताजा आश्विन ३, २०८१वरिष्ठ साहित्यकार गिरिराज शर्माको अन्त्येष्टि
-
ताजा आश्विन ३, २०८१नौं वर्षपछि खुलेको धरहरा चढ्न सर्वसाधारणको भिड
-
ताजा आश्विन ३, २०८१राउटे समुदायका एक युवकको मृत्यु, जनसंख्या १३४ मा झर्यो
-
ताजा आश्विन ३, २०८१सुनको मूल्यमा लगातार गिरावट, आज थप घट्यो , चाँदी पनि सस्तियो
Comments