•  ४ आश्विन २०८१, शुक्रबार
  •  5:45:00 AM

बर्जु गाउँपालिकामा हस्तकला तालिम सुरु

- माघ २६, २०७८ मा प्रकाशित



इटहरीः सुनसरीको बर्जु गाउँ पालिकामा महिलाहरुको लागि १५ दिने थाकलद्वारा (हेण्डिक्राफ्ट) ब्याग तथा बिभिन्न सामाग्री बनाउने तालिम सुरु भएको छ ।

नेपाल ग्रिन लिक फाउन्डेसन प्रा.लि इटहरीको आयोजनामा भएको तालिमलाई उद्योग श्रम तथा रोजगार मन्त्रालय प्रदेश न.१ ले सहयोग गरेको हो गाउँपालिकाले जनाएको छ ।

Comments

सम्बन्धित खवर