
कुटपिटको भाइरल भिडिओबारे ट्राफिक प्रवक्ता भन्छन्: अनुसन्धान गर्दैछौँ
- बैशाख ११, २०८२ मा प्रकाशित

इटहरी । बिहीबार मध्याह्नदेखि एउटा भिडिओ सामाजिक सञ्जालमा भाइरल भयो। भिडिओ थियो एक व्यक्तिमाथि बर्दीधारी ट्राफिक प्रहरीले लात्ती हान्दै मरणासन्न हुने गरी कुटपिट गरेको।
सार्वजनिक भिडिओमा ट्राफिक प्रहरीले एक व्यक्तिमाथि लात्तीले हान्दै गर्दा छेवैमा भएका अरु ट्राफिक भने मुकदर्शन बनेको देखिन्छ। भाइरल भिडिओ भने गत मंसिर २३ गतेको भएको पुष्टि भएको छ।
घटनाबारे काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता दीपक गिरीले घटनाबारे थाहा पाइसकेको र छानबिन अघि बढाइएको बताए।’यो थाहा पाइसक्यौँ। छानबिन गर्दैछौँ। जनसेवाको घटना हो,’ भने, ‘छानबिनपछि के हुन्छ। थाहा हुन्छ। घटना ८ महिना २३ गतेको हो।’

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ १, २०८२मोरङमा हाइटेन्सन लाइनबाट वैवाहिक स्थलमा करेन्ट प्रवाह हुँदा २ महिलाको मृत्यु, १ घाइते
-
ताजा जेष्ठ १, २०८२दयाहाङ भन्छन्- ‘महाभोज’ सहकारी पीडित जनताको कथा हो
-
ताजा जेष्ठ १, २०८२‘विश्वकै गरिब राष्ट्रपति’ होसे मुहिकाको निधन
-
ताजा जेष्ठ १, २०८२काठमाडौं बागबजारमा बलात्कारपछि युवतीको हत्या आरोपमा भूपू सैनिक पक्राउ
-
ताजा जेष्ठ १, २०८२रविको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश सुवेदी र मुसलमानको इजलासमा
Comments