
म्यानमार भूकम्प : मृत्तकको संख्या १४४ पुग्यो, कति छन् घाइते ?
- चैत्र १५, २०८१ मा प्रकाशित

एजेन्सी । म्यानमारमा शक्तिशाली भूकम्पका कारण कम्तीमा १४४ जनाको मृत्यु भएको पुष्टि भएको छ भने ७३२ जना घाइते भएका छन् । मृतक र घाइतेको संख्या अझै बढ्न सक्ने म्यानमारको सैन्य शासन प्रमुख मिन आङ ह्लिङलाई उदधृत गर्दै बीबीसीले जनाएको छ । भूकम्पले म्यानमारमा बिजुली, टेलिफोन र इन्टरनेट पनि बन्द भएको छ । म्यानमारमा सन् २०२१ देखि सैन्य शासन छ ।
थाइल्याण्डमा पनि भूकम्पका कारण एउटा भवन भत्किँदा भूकम्पमा परी अहिलेसम्म तीन जनाको मृत्यु भएको छ । तर, त्यसयता थाई प्रशासनले कति जनाको मृत्यु भएको छ वा कति घाइते भएका छन् भन्ने जानकारी दिएको छैन ।म्यानमारमा शुक्रबार आएको ७.७ म्याग्निच्युडको भूकम्पले धेरै भवन ध्वस्त बनाएको छ । म्यानमारसँगै थाइल्याण्ड र चीनमा पनि भूकम्पको धक्का महसुस गरिएको थियो । भूकम्प पीडितलाई सहयोग गर्न चिनियाँ विपद् प्रतिक्रिया टोली म्यानमार पुगेको छ ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ १, २०८२मोरङमा हाइटेन्सन लाइनबाट वैवाहिक स्थलमा करेन्ट प्रवाह हुँदा २ महिलाको मृत्यु, १ घाइते
-
ताजा जेष्ठ १, २०८२दयाहाङ भन्छन्- ‘महाभोज’ सहकारी पीडित जनताको कथा हो
-
ताजा जेष्ठ १, २०८२‘विश्वकै गरिब राष्ट्रपति’ होसे मुहिकाको निधन
-
ताजा जेष्ठ १, २०८२काठमाडौं बागबजारमा बलात्कारपछि युवतीको हत्या आरोपमा भूपू सैनिक पक्राउ
-
ताजा जेष्ठ १, २०८२रविको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश सुवेदी र मुसलमानको इजलासमा
Comments