
एम्बाप्पेको निर्णायक गोलमा रियल मड्रिड हारबाट जोगियो
- माघ २७, २०८१ मा प्रकाशित

एजेन्सी । केलियन एमबाप्पेको निर्णायक गोलमा रियल मड्रिड स्पेनिस ला लिगामा हारबाट जोगिएको छ। शनिबार राति मड्रिड डर्वीमा भएकाे खेलमा रियलले एथलेटिको मड्रिडसँग १–१ को बराबरी गर्दै अंक खोसेको हो। खेलको ३५ औँ मिनेटमा जुलियन अल्भारेजको पेनाल्टी गोलमा एथलेटिकोले सुरुवाती अग्रता बनाएको थियो।
पहिलो हाफमा १–० ले पछि परेको रियलले खेलको दोस्रो हाफमा पुनरागमन गर्दै अंक खोस्न सफल भयाे। खेलको ५० औँ मिनेटमा केलियन एमबाप्पेको गोलमा रियल खेलमा फर्किएको थियो। त्यसपछि खेलमा थप गोल हुन नसक्दा दुबै टोलीले एक एक अंक बाँडे। बराबरीपछि एथलेटिकोले शीर्ष स्थानमा पुग्ने सुन्दर मौका गुमायो।
लिगको २३ खेलमा १५ खेल खेलेमा जित, ५ खेलमा बराबरी र ३ खेलमा बराबरी गरेको रियल ५० अंकमा शीर्ष स्थानमा छ। समान खेलबाट १४ खेलमा जित, ७ मा बराबरी र २ मा हार भोगेको एथलेटिको ४९ अंकमा दोस्रो स्थानमा छ। मड्रिडभन्दा एक खेल कम खेलेको बार्सिलोना ४५ अंकमा तेस्रो स्थानमा छ।
गएराति भएको अर्को खेलमा एथलेटिको क्लबले जिरोनालाई ३–० ले तथा तथा सेल्टा भिगोले रियल बेटीसलाई ३–२ ले पराजित गरेकाे छ। अर्को खेलमा भिल्ला रियलले लस पलमासलाई २–१ ले पाखा लगायो।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments