
दमकबाट ३ जना बन्दकर्ता पक्राउ
- माघ २०, २०८१ मा प्रकाशित

झापा । झापाको दमकमा यातायात बन्द गर्दै हिँडेका तीनजना बन्द कर्तालाई प्रहरीले पक्राउ गरेको छ। मुक्कुमलुङ संरक्षण संघर्ष समितिले आज अरुण पूर्वका ९ जिल्ला बन्दको आव्हान गरेको छ। बन्द गर्ने क्रममा उच्छृङ्खल गतिविधि गरेको आरोपमा प्रहरीले ३ जनालाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा दमकका सुक बहादुर लिम्बु, झनकुमार योङहाङ र पदम बेघा रहेका जिल्ला प्रहरी कार्यालय दमकले जनाएको छ।
बिहान १० बजेपछि बन्द कर्ताले पूर्वपश्चिम राजमार्गको दमकमा सवारी साधनलाई अवरोध गर्न खोजेका थिए। अहिले झापाका राजमार्गमा कतै पनि बन्धकर्ता नभएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ १, २०८२मोरङमा हाइटेन्सन लाइनबाट वैवाहिक स्थलमा करेन्ट प्रवाह हुँदा २ महिलाको मृत्यु, १ घाइते
-
ताजा जेष्ठ १, २०८२दयाहाङ भन्छन्- ‘महाभोज’ सहकारी पीडित जनताको कथा हो
-
ताजा जेष्ठ १, २०८२‘विश्वकै गरिब राष्ट्रपति’ होसे मुहिकाको निधन
-
ताजा जेष्ठ १, २०८२काठमाडौं बागबजारमा बलात्कारपछि युवतीको हत्या आरोपमा भूपू सैनिक पक्राउ
-
ताजा जेष्ठ १, २०८२रविको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश सुवेदी र मुसलमानको इजलासमा
Comments