
धरानमा माघ १८ गतेदेखि राष्ट्रिय प्राभिधिक महोत्सब DELTA 5.0 हुँदै
- माघ २०, २०८१ मा प्रकाशित

धरान । हरेक बर्ष पुर्वान्चल क्याम्पस, धरानमा गरिने राष्ट्रिय प्राभिधिक महोत्सब DELTA छैटौ संस्करण DELTA 5.0″Technology for Agriculture &Innovation” मा आधारित रहेर यहि माघको १८ , १९ र २० मा धरानमा भइरहेकाे छ । यस कार्यक्रमको औपचरिक उद्घाटनमाघको १८पुर्व रास्ट्रपति बिद्या देवी भण्डारीको प्रमुख अतित्यतामा सम्पन्न गरिएको छ।
यसका मुख्य कार्यक्रमहरु माघको १९ र २० गते आयोजना गरिने छ जस अन्तर्गत थुप्रै प्राविधिककार्यक्रम हरु योजना गरिदै छ। यस कार्यकमको मुख्य उदेश्य पुर्व क्षेत्रमा बिज्ञान र प्रबिधिको प्रवर्धन गर्नु, प्रबिधि विकासमा सहयोग गर्नु र समुदायमा उप्त्प्रेरण संचार गर्नु रहेको छ ।माघको १९ र २०कार्यक्रममा भागलिईबिज्ञान र प्रबिधिको आनन्द उठाउन सबैमा कार्यकम आयोजक अनुरोध गर्दछौ, धन्यवाद । यसका मुख्य कार्यक्रमहरु-
१. गोकार्ट रेसिंग२. रोबोट को फाईट३. रोबोटले बाटो पत्ता लगाउने४. सुधारिएको ग्रिन हाउस डीजाइन
५. कोड कम्पिटिसन६. भबन निर्माण कम्पिटिसन७. इलेक्ट्रिक र इलेक्ट्रोनिक्स सामग्रीको निर्माण
८. इन्जिनियरिंग प्रोजेक्ट

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ १, २०८२मोरङमा हाइटेन्सन लाइनबाट वैवाहिक स्थलमा करेन्ट प्रवाह हुँदा २ महिलाको मृत्यु, १ घाइते
-
ताजा जेष्ठ १, २०८२दयाहाङ भन्छन्- ‘महाभोज’ सहकारी पीडित जनताको कथा हो
-
ताजा जेष्ठ १, २०८२‘विश्वकै गरिब राष्ट्रपति’ होसे मुहिकाको निधन
-
ताजा जेष्ठ १, २०८२काठमाडौं बागबजारमा बलात्कारपछि युवतीको हत्या आरोपमा भूपू सैनिक पक्राउ
-
ताजा जेष्ठ १, २०८२रविको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश सुवेदी र मुसलमानको इजलासमा
Comments