
धरानबाट रित्तो गाग्री बोकेर काठमाडौं पुगे मेयर साम्पाङ, सरकारले सहयाेग नगरेकाे गुनासाे
- माघ ७, २०८१ मा प्रकाशित

इटहरी । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ खानेपानी माग्दै काठमाडौं पुगेका छन । उनी रित्तो गाग्री बोकेर काठमाडौं पुगेका हुन् । उनी धरानमा खानेपानीको समस्या समाधानको माग गर्दै रित्तो गाग्री बोकेर काठमाडाैं पुगेका हुन ।
उनले प्रधानमन्त्री केपी शर्मा ओली, खानेपानीमन्त्री प्रदीप यादवसँग भेट्ने बताइएको छ । सरकारले धरानको खानेपानी समस्यालाई बेवास्ता गरेको भन्दै साम्पाङ खाली गाग्री लिएर पुगेका हुन् । आज (सोमबार) काठमाडौं आएका उनले मंगलबार खाली गाग्रीसहित सिंहदरबार जाने बताएका छन् ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ १, २०८२मोरङमा हाइटेन्सन लाइनबाट वैवाहिक स्थलमा करेन्ट प्रवाह हुँदा २ महिलाको मृत्यु, १ घाइते
-
ताजा जेष्ठ १, २०८२दयाहाङ भन्छन्- ‘महाभोज’ सहकारी पीडित जनताको कथा हो
-
ताजा जेष्ठ १, २०८२‘विश्वकै गरिब राष्ट्रपति’ होसे मुहिकाको निधन
-
ताजा जेष्ठ १, २०८२काठमाडौं बागबजारमा बलात्कारपछि युवतीको हत्या आरोपमा भूपू सैनिक पक्राउ
-
ताजा जेष्ठ १, २०८२रविको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश सुवेदी र मुसलमानको इजलासमा
Comments