
ठमेलबाट अपहरणमा परेका चिनियाँ नागरिक भिमफेदीको जंगलमा भागे, चार भारतीय पक्राउ
- माघ २, २०८१ मा प्रकाशित

इटहरी । काठमाडौँबाट अपहरण गरेर मकवानपुरको जंगलमा पुर्याएका चिनियाँ नागरिकको उद्धारको प्रयास भइरहेको छ।काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले चिनियाँ नागरिकको उद्धार गरिसकेको छैन। तर अपहरणमा संलग्न रहेको आरोपमा चार जना भारतीयलाई भने पक्राउ गरेको अनुसन्धान कार्यालय स्रोतले जानकारी दिएको छ।
पक्राउ पर्नेमा चारै जना भारतीय नागरिक छन्। उनीहरूले मंगलबार साँझ चिनियाँ नागरिकलाई काठमाडौँको ठमेलबाट अपहरण गरेर नै भारत लैजान लागेको आशंका प्रहरीको छ।अहिले चिनियाँ नागरिकको खोजी गरिरहेको पनि प्रहरीले जानकारी दिएको छ।चार जना भारतीय नागरिकले ठमेलको नर्सिङचोकबाट चिनियाँ नागरिकलाई जबरजस्ती गाडीमा हालेका थिए।
उनीहरुले दक्षिणकालीबाट फर्पिङ हुँदै भिमफेदीको जंगलमा पुर्याएपछि चिनियाँ नागरिक भागेको प्रहरी स्रोतको दाबी छ। पक्राउ परेका भारतीय नागरिकले भने आफूहरुलाई चिनियाँ नागरिकले ठगेकाले यसरी उठाएको प्रहरी समक्ष बताएका छन्। अहिले पनि भिमफेदीको जंगलमा उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले चिनियाँ नागरिकको खोजि गरिरहेको छ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ १, २०८२मोरङमा हाइटेन्सन लाइनबाट वैवाहिक स्थलमा करेन्ट प्रवाह हुँदा २ महिलाको मृत्यु, १ घाइते
-
ताजा जेष्ठ १, २०८२दयाहाङ भन्छन्- ‘महाभोज’ सहकारी पीडित जनताको कथा हो
-
ताजा जेष्ठ १, २०८२‘विश्वकै गरिब राष्ट्रपति’ होसे मुहिकाको निधन
-
ताजा जेष्ठ १, २०८२काठमाडौं बागबजारमा बलात्कारपछि युवतीको हत्या आरोपमा भूपू सैनिक पक्राउ
-
ताजा जेष्ठ १, २०८२रविको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश सुवेदी र मुसलमानको इजलासमा
Comments